• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ १३, मंगलबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / अपराध
  • १०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ जेष्ठ ८, बिहिबार (८ महिना अघि)

    कोरोना भाइरसबाट बच्न बृद्धबृद्धाहरुले सामाजिक दुरीको पालना गर्नु पर्नेहुन्छ तब मात्र यो भाइरसबाट सुरक्षित रहन सकिन्छ । यूरोपीयन यूनियनकी प्रमुख उर्सुला वाल देर लेयेनले यो कुरा भनेकी हुन् । उनले भनिन् भ्याक्सिन बिना बृद्ध–बृद्धाहरुलाई सुरक्षित राख्नुपर्ने हुन्छ यसको लागी सबैभन्दा उत्तम उपचार भनेकै सामाजिक दुरी हो । उनले भनिन यो निकै कठिन छ, आइसोलेशनमा बस्नु भनेको निकै गाह्रो छ तर सवाल जिन्दगी र मुत्युको छ । हामी यस्तो स्थितिमा अनुशासनमा रहेर शान्त रहनुपर्नेहुन्छ । घरका बिरामी र बृद्ध मानिसलाई ध्यान दिनुपर्ने हुन्छ ।

    चाडै भ्याक्सिन आउने आशा
    यूरोपीयन यूनियनका प्रमुख लेयेन ले यूरोपीयन ल्याबोरेटरी चाडै नै भ्याक्सिन विकसित गर्नेछ । सन् २०२० सम्म यो सम्भव हुनेछ । भ्यासिक तयार गरेर पुरै विश्वका हरेक ब्यक्तिलाई जीवन सुरक्षित बनाउने कोशिश रहनेछ ।

    विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा मात्र २६ हजार भन्दा बढिको मुत्यु भईसकेको छ भने ६ लाख १५ हजार भन्दा बढि संक्रमित पुगेको छ । मंगलबार मात्र कोरोनाबाट अमेरिका २६ सय ४७ जनाले ज्यान गुमाए । मुत्युदर बढेपछि ट्रंपले अमेरिकाको ५० राज्यमा अर्को निर्णय नभएसम्मको लागी संकटकाल घोषणा गरेका छन् । नियन्त्रण तथा रोकथामको लागी लकडाउन लगाउन अस्विकार गर्दे आइरहेका ट्रंपले लिएको यो निर्णय ढिलो भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अपराध सम्बन्धि थप

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    मोटरसाइकल चोरी गर्ने ६ जना पक्राउ

    तस्कर र प्रहरीबिच झडप १० राउन्ड हवाई फायर, गोली लागेर एक बालक गम्भीर घाईते

    महिलाहरुको तुलनामा पुरुष किन कम बाँच्छन् ?

    वडाध्यक्ष सहित ११ जुवाडे पक्राउ

    रेडपाण्डाको छालासहित दैलेखका चार पक्राउ

    ताजा समाचार
    १

    सातै प्रदेशमा पुग्यो कोरोना खोप

    २

    फेरि भेटियो हात्तीपाइलेको जीवाणु

    ३

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    ४

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    ५

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    ६

    नेकपा विभाजनलाई आयोगले मान्यता दिएन पार्टी यथावत रहने निर्णय

    ७

    एनआरएनए विशेष महाधिवेशन हुँदै

    ८

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    ९

    ‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको गलत व्याख्या : ओली

    १०

    भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

    समाचार
    थप

    सातै प्रदेशमा पुग्यो कोरोना खोप

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    हाम्रो नजर
    थप

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    तिहारमा देउसी भैलो खेल्न नपाइने

    साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution