• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ अषाढ १२, आईतबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / जीवनशैली
  • ४५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • ३६ बर्ष अगाडी महाविर पुनका कल्पना, रेडियोमा समाचार सुनेर रकेटको चित्र, शिक्षकको तलबले रेडियो किन्न आँट आएन

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७८ आश्विन ९, शनिबार (९ महिना अघि)
    लौ हेरनु होस्, आज भन्दा ३६ बर्ष अगाडी मैले देखेको सपना अथवा कल्पना। यस्ता सपनाहरु म कोरी रहन्थें। यो चित्र कोर्दा मैले अमेरिका पढ्न जाने कुरा सोचेको पनि थिएन। त्यति बेला मैले चितवनको खैरहनी माध्यमिक बिद्यालयमा बिज्ञान र गणित बिषय पढाउँदथें। किन र कसरी यो सपना कोरेको थिएँ भन्ने कथा पढ्नु होस्।
    मैले १० क्लासमा पढ्दा अमेरिकाले पठाएको Apollo 11 रकेट मान्छे सहित चन्द्रमा मा पुग्यो भनेर रेडियोमा समाचार सुनेको हो। उति बेला टेलिभिजन नभएकोले र पत्र पत्रिका पनि नपाईने हुनाले फोटो देख्न पाइएन। अनि क्रमश अमेरिकाले Apollo 12, Apollo 13, Apollo 14 , Apollo 15, Apollo 16 र Apollo 17 रकेटहरुमा मान्छेहरु चन्द्रमा मा उतारेको खबर गाउँलेहरुको रेडियोमा सुनेको हो। त्यति बेला रेडियो किन्न पनि निकै पैसा लाग्दथ्यो र म संग त्यति पैसा कहिले पनि भएन। मेरो शिक्षकको तलबले रेडियो किन्न आँट आएन। जे होस रेडियोमा समाचार सुन्दा पनि एक किसिमको तरंग र उर्जा आउंथ्यो। अनि बिज्ञान बिषय पढाउँदा झनै आनन्द आउंथ्यो। त्यसैले मैले शिक्षकहरु र बिद्यार्थीहरु संग मिलेर देउसी भैलो खेलेर र अन्य श्रोतहरु बाट उठेको पैसाले स्कूलमा एउटा विज्ञानको ल्याब पनि बनाएका थिएँ ।
    त्यति बेला नेपालमा अहिलेको जस्तो प्राईभेट कलेजहरु र बिश्वबिद्यालायहरु थिएनन्। त्रिभुबन बिश्वबिद्यालयको पढाईले मात्र पुग्दैन र नेपालमा राम्रा राम्रा कलेजहरु खोल्न सक्यो भने कति राम्रो हुन्थ्यो होला भन्ने लाग्दथ्यो । त्यसैले सन् १९८५ तिर यस्ता शैक्षिक संस्थाहरु खोल्न पाए हुन्थ्यो भनेर मलाइ सोच आई रहन्थ्यो। तर त्यति बेला यस्तो सपाना साकार पार्न म संग कुनै आइडिया नै थिएन। तर मलाई के थाहा थियो भने यस्तो सपना पुरा गर्न पक्कै पनि धेरै समय लाग्दछ। त्यसैले मैले सन् १९८७ लाई आधार मानेर यस्तो ठुलो सपना पुरा गर्न ४० बर्ष ता पक्कै लाग्ला नि भनेर यहाँ तल दिईएको खाका सन् १९८५ मा कोरेको थिएँ।
    अधिकांश मान्छेले आफुले सोचे जस्तो जिन्दगीमा कहिले पनि पुग्दैन। मेरो पनि पुग्ने कुरै भएन। मैले त्यति बेला मनमा आएको भावनालाई चित्रमा कोरेको मात्र थिएँ र आफुलाई निकै रोमाञ्चित पारेको Apollo Mission को नाम दिएको थिएँ। कालान्तरमा अमेरिकामा पढ्न जाने मौका पनि मिल्यो जुन कुरा मैले यो चित्र कोर्दा सोचेको पनि थिएन। अनि आजभोली राष्ट्रिय आविष्कार केन्द्रको अभियानमा लागेको छु तर आज भन्दा १० बर्ष अगाढी सम्म मैले यसको बारेमा सोचेको पनि थिएन। कसैको पनि जिन्दगीमा सोचेको जस्तो नहुन पनि सक्छ। अनि कहिले काहीं सोच्दै नसोचेको काममा हात पनि हाल्नु पर्ने हुन्छ।
    केहि साथीहरुलाई म ता अमेरिकाको एजेन्ट पहिले देखि नै रहेछ नि भन्ने लाग्ला। म Apollo Mission को समर्थक चाहि पक्कै हुं किनभने अहिले हामी सर्ब साधारण जनताले प्रयोग गर्ने कम्प्युटर, मोबाईल सहित अन्य धेरै टेक्नोलोजीहरुको बिकास त्यहि Apollo रकेटको बिकासको क्रममा भएको हो। लौ त, धेरे गन्थन के गंर्नु,, पाठक बर्गलाई धन्यबाद छ।महाविर पुन facebook bat 
    • #Apollo Mission
    • #महाविर पुन
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    जीवनशैली सम्बन्धि थप

    मध्यपश्चिम विश्वविद्यालय आङ्गिक क्याम्पस प्राध्यापक तथा कर्मचारी संघ गठन

     मानव ओसारपसार तथा बेचबिखन गर्न हुदैन

    सेटीङमै न्याय कुमार-अगस्त्य सम्बादे

    नेकपा नेता सुदर्शनद्धारा कानुन व्यावसायीको सम्मान

    किन हामी डरलाग्दो सपना देख्छौं ? आखिर किन यस्तो हुन्छ ? डरलाग्दो कारण……

    राति ढिलो खाना खाँदा आउने ५ खतरा

    ताजा समाचार
    १

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    २

    भरतपुर महानगर मेयरमा रेनु दाहाल भारीमतले विजयी

    ३

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    ४

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ५

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ६

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ७

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ८

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ९

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    १०

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    समाचार
    थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution