• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ जेष्ठ ८, आईतबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / Breaking News
  • ३२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ‘द्वन्द्वपीडित परिचयपत्र’ वितरण कार्य तत्काल रोक्न सर्वोच्चमा रिट दायर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७८ आश्विन ८, शुक्रबार (८ महिना अघि)

    काठमाडौँ – पीडक पक्ष नै नखुलाईकन द्वन्द्वपीडित परिचयपत्र वितरण भइरहेको र त्यसले समस्या निम्त्याउने भन्दै पीडितहरूले अदालतमा मुद्दा हालेका छन्। पीडितहरूले सत्यनिरूपण तथा मेलमिलाप आयोगविरुद्ध सर्वोच्चमा बिहीबार मुद्दा दर्ता गरेका हुन्।

    १५ जना द्वन्द्वपीडितले संयुक्त रूपमा बिहीबार सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा तत्काल परिचयपत्र वितरण रोक्न माग गरिएको हो। सत्यनिरूपण तथा मेलमिलाप आयोग, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई विपक्षी बनाई पीडितले मुद्दा दर्ता गरेका हुन्।

    सशस्त्र द्वन्द्वकालमा पीडितको पहिचान नखुल्ने गरी परिचयपत्र वितरण गर्ने गराउनेसम्बन्धी द्वन्द्वपीडितको इच्छा र चाहना विपरीतका निर्णय उत्प्रेषणको आदेशले बदर गरिपाऊँ भन्दै निवेदकहरूले रिट हालेका हुन्।

    निवेदकहरूले पीडित परिचयपत्र वितरणसम्बन्धी कार्य नरोकिएमा आम पीडितलाई अपूरणीय क्षति पुग्ने, सुविधा र सन्तुलनको सिद्धान्तविपरीत हुने दाबीसमेत गरेका छन्।

    पीडित परिचयपत्र संशोधन पुनरवलोकन नहुन्जेलका लागि पीडित परिचयपत्र वितरणलगायत कार्य यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म नगर्नू÷नगराउनू भनी विपक्षहरूको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिपाऊँ भन्दै मुद्दा दर्ता भएको हो।

    सत्यनिरूपण तथा मेलमिलाप आयोगद्वारा जारी पीडित परिचयपत्र वितरण कार्यविधि, २०७७ पनि संशोधन एवं पुनरवलोकन गरी सो व्यवस्था मिलाउन निवेदनले माग गरेका छन्। द्वन्द्वपीडितको प्रमाण भएकाहरूको हकमा र निवेदकलगायत संशोधित परिचयपत्र लिन चाहने पीडितका हकमा समेत लागू हुने गरी परिचपत्र वितरण गर्न उक्त निवेदनमा माग गरिएको छ।

    विस्तृत शान्ति–सम्झौताको १४ वर्ष पछि पनि द्वन्द्वपीडित सत्य, न्याय र परिपूरणका लागि संघर्षरत छन्। द्वन्द्वपीडितको पहिचान खुल्ने गरी परिचयपत्र वितरण गरियोस् भनेर गरेको लिखित अनुरोधप्रति आयोगबाट सुनुवाइ नभएकोे पीडितको गुनासो छ।

    द्वन्द्वमा कुन पक्षबाट पीडित बनाइएको हो त्यसको यकिन गरी घटना विवरणलगायत तथ्यहरू उल्लेख गरिएको परिचयपत्रले मात्र द्वन्द्वपीडितलाई सम्मान दिने भन्दै न्यायका लागि पीडितहरू अदालत धाएका हुन्।

    बेपत्ता पारिएको व्यक्ति छानबिन आयोगले ६ सय ९३ जना द्वन्द्वपीडितलाई परिचयपत्र बाढिसकेको छ। सत्यनिरूपण तथा मेलमिलाप आयोगले जम्मा एक सय ३० जना पीडितलाई परिचयपत्र बाँडेकोे छ।

    गत वर्ष माघदेखि आयोगहरूले परिचयपत्र वितरण सुरु गरेका थिए। कोराना महामारी उच्च विन्दुमा पुगेपछि गरिएका लडकडाउनकै कारण आयोगहरूले स्थगन गरेको परिचयपत्र वितरण पुनः सुरु भएको छ।

    तर, परिचयपत्रकै आधारमा पीडितले राज्यबाट केही सुविधा पाउन सकिरहेका छैनन्। परिचयपत्र पाउनेका लागि आवश्यक सेवा सुविधा दिन सरकारले नीति बनाइनसकेकाले पीडित आशै आशमा दिन कटाइरहेका छन्।deshsanchar bat sabhar

    • #द्वन्द्वपीडित परिचयपत्र
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    Breaking News सम्बन्धि थप

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ताजा समाचार
    १

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    २

    (Untitled)

    ३

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ४

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ५

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ६

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ७

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ८

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    ९

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    १०

    निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता

    समाचार
    थप

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    चैत १६ मा १८ लाख कित्ता भन्दा धेरै आईपीओ  निष्कासन हुदै

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution