हानस मुसिकाेट। नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवसको अवसरमा भदौ १९ गते नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले जिल्ला अस्पताल सल्लेमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरेकाे जिल्ला श्वास्थ्य कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख विष्णु बहादुर बुढाथाेकीले जानकारी दिनुभएकाे छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |