• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ अषाढ १२, आईतबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / अन्तर्राष्ट्रिय
  • ७३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • काबुल विमानस्थलमा थप हमला हुन सक्ने अमेरिकी आशंका

  • एजेन्सी
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७८ भाद्र ११, शुक्रबार (१0 महिना अघि)

    अफगानिस्तानको काबुल विमानस्थलमा थप बम हमला हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको अमेरिकी सेनाले जनाएको छ। बिहीबार साँझ भएका भीषण विस्फोटमा परी हालसम्म १३ अमेरिकी सैनिकसहित ९० जनाको मृत्यु भएको पुष्टि भएको छ।

    अमेरिकी सेनाले काबुल विमानस्थलमा थप हमला हुन सक्ने भन्दै उच्च सुरक्षा सतर्कताका साथ काम गरिरहेको बताएको हो। अमेरिकी कमान्डरहरु अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन्।इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएका हुन्।

    ‘सावधानीका साथ हामी हरसम्भव प्रयास गरिरहेका छौँ, हमलाको सामनाका लागि तयार छौँ’, उनले भनेका छन्। बिहीबार भएका विस्फोटको जिम्मा इस्लामिक स्टेटको एक सहयोगी संगठनले लिएको छ।

    यसैबीच तालिबानले बिहीबार साँझ काबुल विमानस्थलमा भएको बम आक्रमणमा अमेरिकी भन्दा धेरै आफ्ना सदस्यहरु मारिएको बताएको छ। समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार काबुल विमानस्थलमा भएको हमलामा तालिबानका कम्तीमा पनि २८ सदस्य मारिएका छन्।

    तालिबानका एक अधिकारीले भने, ‘काबुल विमानस्थलमा अमेरिकन भन्दा धेरै हाम्रा मानिसहरु मारिएका छन्।’ यो हमलापछि पनि उनले अमेरिकी सेनाले ३१ अगष्टपछि अफगानिस्तामा रहनुपर्ने कुनै आवश्यकता नरहेको बताए।

    यता अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलमा ९० जना भन्दा धेरैको ज्यान जाने गरी बम हमला गर्नेहरुलाई माफ नगर्ने र उनीहरुलाई खोजेरै छाड्ने वाचा गरेका छन्। ‘हामी माफ गर्ने छैनौँ। हामीले बिर्सने छैनौँ। हामी तिमीहरुलाई खोजेरै छाड्ने छौँ र सजाय दिने छौँ’, बाइडेनले भनेका छन्।

    बम हमलामा ठूलो मानवीय क्षति भए पनि अमेरिकाले गरिरहेको हवाई उद्धार कार्य जारी नै रहने पनि राष्ट्रपति बाइडनले बताएका छन्। ‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ’, उनले भने। बाइडनले मिसन सम्पन्न गर्ने वाचा गर्दै अगाडि भने, ‘हामी आतंकवादीहरुसँग डराउने छैनौँ।’

     

    • #अफगानिस्तान
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अन्तर्राष्ट्रिय सम्बन्धि थप

    मलद्वारभित्र सुन लुकाएर ल्याउने भारतीय पक्राउ

    पुटिनले रासायनिक र जैविक हतियार प्रयोग गर्न सक्छन् : बाइडेन

    चीनमा हवाईजहाज दुर्घटना : बोइङ ७३७ मोडलका सबै जहाज ‘ग्राउन्डेड’

    युक्रेनी सैनिकको ब्यारेकमा रुसी मिसाइल, सुतिरहेका सैनिक ठूलो संख्यामा मारिएको आशंका

    ताइवान मामलाले अमेरिका र चीनबीच युद्धको खतरा

    साउदीको मक्का र मदिनाका दुई मस्जिद पूर्ण रुपमा खुल्दै – हट्यो सामाजिक दूरीको नियम

    ताजा समाचार
    १

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    २

    भरतपुर महानगर मेयरमा रेनु दाहाल भारीमतले विजयी

    ३

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    ४

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ५

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ६

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ७

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ८

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ९

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    १०

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    समाचार
    थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution