• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ भाद्र १, बुधबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / कर्णाली
  • ४६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • मेयरकाे अध्यक्षतामा मुसिकोट नगरपालिकाकाे प्रधानाध्यापक बैठक सम्पन्न , केके भए त निर्णय ?

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७८ भाद्र ४, शुक्रबार (१२ महिना अघि)

    कर्णाली खाम, मुसिकाेट। रुकुम पश्चिमको मुसिकोट नगरपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरुको २६ औँ बैठक नगर प्रमुख एवम् नगर शिक्षा समितिका अध्यक्ष देवीलाल गौतमको अध्यक्षता सम्पन्न भएको छ । सामाजिक विकास समिति संयोजक शुसिल गौतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्का, लेखा अधिकृत नरेन्द्र बिष्टको आतिथ्यतामा २०७८ भाद्र ४ गते सम्पन्न भई विभिन्न समेत निर्णय गरेको छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन बमोजिम २०७८ भाद्र १५ गतेसम्म विद्यालयको IEMIS तथ्याङ्क अध्यावधिक गर्ने । IEMIS लगायत वैकल्पिक विधिबाट शिक्षण सिकाइ सम्बन्धमा बिनाराम खड्का, त्रिपुरा मावि छिङ्गका प्रअ शंकर कुमार रावल र सुचना प्रविधि अधिकृत गोपाल वलीले सहजीकरण गर्नुभएको थियो ।

    बैठकले विद्यालयमा उपलब्ध प्रविधि, जनशक्ति, साधन स्रोत, पुर्वाधार, विद्यार्थीको पहुँचको आधारमा उपयुक्त सम्भव विधि पहिचान र प्रयोग गरी पठनपाठनलाई सुचारु गर्ने निर्णय गरिएको छ ।

    साथै कुनै पनि बैकल्पिक विधिमार्फत विद्यार्थीको पठनपाठन सुचारु गर्न सम्भव नभएको अवस्थामा सम्बन्धित अभिभावकहरुको लिखित मन्जुरीमा कोभिड १९ को जोखिमबाट सुरक्षित रहनको लागि विद्यालयले पुरा गर्नुपर्ने मापदन्ड विद्यालयले पुरा गर्ने र विद्यार्थीले पुरा गर्नुपर्ने स्वास्थ्यसम्बन्धी मापदन्ड विद्यार्थी तथा अभिभावकले पुरा गर्ने शर्त सहित संघीय सरकार र स्थानीय सरकारले जारी गरेका नीति निर्देशनलाई समेत मध्यनजर गर्न भनिएको छ ।

    कक्षागत रुपमा, तहगत रुपमा र विद्यार्थी संख्याको आधारमा समुह निर्माण तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको निर्णय परामर्श समेत लिई सिफ्ट निर्माण गरी वडा कार्यालयको समन्वयमा २०७८ साल भाद्र १३ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गर्नको लागि आवश्यक निर्णयार्थ मुसिकोट नगरपालिका समक्ष अनुरोध गर्ने निर्णय गरेको रातो तारा स्कुल सल्लेका संस्थापक अध्यक्ष हरिविष्णु ओलीले जानकारी दिनुभयो ।

    सामुदायिक तथा संस्थागत विद्यालयका प्रअ र IEMIS मा काम गर्ने शिक्षक-कर्मचारीको सहभागिता रहेको बैठकको संचालन जन कल्याण माध्यमिक विद्यालय काँशपोखरीका प्र.अ. रामप्रसाद वलीले गर्नुभएको बताइयाे ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    कर्णाली सम्बन्धि थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ताजा समाचार
    १

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    २

    भरतपुर महानगर मेयरमा रेनु दाहाल भारीमतले विजयी

    ३

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    ४

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ५

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ६

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ७

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ८

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ९

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    १०

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    समाचार
    थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution