• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ अषाढ १२, आईतबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / जीवनशैली
  • ४२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • किन हामी डरलाग्दो सपना देख्छौं ? आखिर किन यस्तो हुन्छ ? डरलाग्दो कारण……

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७८ भाद्र २, बुधबार (१0 महिना अघि)

    कहिले काहीँ राम्ररी निद्रा पर्दैन । यसलाई त्यती ठूलो समस्या मानिदैन । बेलाबखत निद्रा नपर्नु सामान्य हो । तर, पटक पटक यस्तै अवस्था कायम रह्यो भने हाम्रो शारीरिक अवस्था कमजोर हुँदै जान्छ । किनभने निद्रा आफैमा औषधि समान हो । शरीरका लागि पोषणयुक्त खाना, शुद्ध पानी, शुद्ध हावा जस्तै निद्रा पनि अपरिहार्य मानिन्छ ।

    जब हामी राम्ररी निद्रा लिन्छौं, गहिरो निद्रामा पुग्छौं, धेरै स्वस्थ अनुभव गर्छौं । गहिरो निद्रा लिइसकेपछि हाम्रो शरीर चंगा हुन्छ ।

    तर, सधै यस्तो अवस्था नहुन सक्छ । खासगरी राती निदाइसकेपछि छटपटी हुने, डरलाग्दो सपना देख्ने र ब्युँझने गर्छौं । डरलाग्दो सपना देखेपछि हाम्रो मन यसै आत्तिन्छ । हामी भित्र भित्रै डराउँछौं । यसरी तनावग्रस्त भएपछि निद्रा विथोलिन्छ ।

    आखिर किन यस्तो हुन्छ ? किन हामी डरलाग्दो सपना देख्छौं ?

    तपाईं सुतिरहेको बेला जब डरलाग्दो सपना देख्नुहुन्छ त्यसको कारण तनाव वा डिप्रेसन त होइन रु शंसय गर्ने ठाउँ रहन्छ । एक अध्ययनले भन्छ, ‘डरलाग्दो सपना देख्नुको पछाडि तपाईंमा डिप्रेसन हावी भइरहेको छ ।’ फिनल्यान्ड विश्वविद्यालय र फिनिश नेशनल इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरका शोधकर्ताले एकसाथ मिलेर २००७ र २०१२ मा गरेको दुई क्रस सेक्सनल सर्वेक्षणमा विश्लेषण गरिएको थियो । यस सर्वेक्षणमा भाग लिने व्यक्ति २५ बर्षदेखि ७४ बर्ष उमेर समूहका थिए ।

    शोधकर्ताले पाए कि ३ दशमलव ९ प्रतिशत व्यक्तिले पछिल्लो तीस दिन यता लगभग हरेक रात खराब सपना देखिरहेका थिए । त्यसमा ४ दशलमव ८ प्रतिशत महिला र २ दशमलव ९ प्रतिशत पुरुष सामेल थिए । यसमा पाइयो कि २८ दशमलव १ प्रतिशत व्यक्तिले डिप्रेसनको कारण यस्ता सपना देखिरहेका छन् । साथै १७ दशमलव १ प्रतिशत व्यक्तिले कम निद्राको कारण डरलाग्दो सपना देखेको पाइयो ।

    शोधकर्ताले पाए कि यस किसिमको डरलाग्दो सपना देख्नुको पछाडि अनिद्रा, थकान, डिप्रेसन र आफैमाथि नकारात्मक रवैया राख्नु हो । अतः उनीहरुको सुझाव थियो, ‘यदि चैनको निद्रा सुत्ने हो भने तनाव वा डिप्रेसनबाट मुक्त हुन जरुरी छ ।’

    • #सपना
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    जीवनशैली सम्बन्धि थप

    कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण भएको कम्पनीको दाबी

    ३६ बर्ष अगाडी महाविर पुनका कल्पना, रेडियोमा समाचार सुनेर रकेटको चित्र, शिक्षकको तलबले रेडियो किन्न आँट आएन

    रेडक्रस सोसाइटी रुकुम पश्चिमले जिल्ला अस्पताल सल्लेका विरामीहरुलाई फलफूल वितरण

    काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो डोज दिइँदै

    काठमाडौंमा कक्षा ११ र १२ र विश्वविद्यालयका विद्यार्थीलाई भोलि (शुक्रबार) बाट खोप दिइने

    राति ढिलो खाना खाँदा आउने ५ खतरा

    ताजा समाचार
    १

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    २

    भरतपुर महानगर मेयरमा रेनु दाहाल भारीमतले विजयी

    ३

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    ४

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ५

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ६

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ७

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ८

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ९

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    १०

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    समाचार
    थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution