• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ अषाढ १२, आईतबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / जीवनशैली
  • ५८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सम्भोग बढी, झगडा कम : डेढ वर्षमा कोरोनाले कति फेरिदियो जोडीको यौनजीवन ?

  • एजेन्सी
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७८ श्रावण ९, शनिबार (११ महिना अघि)

    कोरोना महामारीको सुरुवाती समयमा थुप्रै विशेषज्ञलाई लागिरहेको थियो कि कोभिड–१९ को तनावका कारण मानिसहरुको रोमान्टिक जीवन ध्वस्त हुनेछ । तर हालै गरिएको एक अनुसन्धानमा पत्ता लागेको छ कि महामारीको समयले मानिसहरुको सम्बन्ध उत्कृष्ट बनाउने काम गरेको छ ।
    Monmouth University द्वारा फेब्रुअरीमा जारी गरिएको एक राष्ट्रिय अनुसन्धानका अनुसार ७० प्रतिशत रोमान्टिकल्ली कमिटेड अमेरिकी आफ्नो सम्बन्धबाट पूर्णतः सन्तुष्ट छन् । यो आँकडा पछिल्लो सर्वेक्षणको तुलनामा ११ अंकले बढी छ । यस्तो अनुसन्धान विश्वविद्यालयले पछिल्लो ६ वर्षदेखि गराउँदै आएको छ ।

    यी आँकडाको रेखदेख गर्ने पार्टनरशिप साइकोलोजिस्ट तथा डा। गेरी लेवान्डोव्स्की भन्छिन्, ‘हामी सम्बन्धप्रति एक कठोर दृष्टिकोण राख्ने गर्छौं जसमार्फत् हामीलाई सम्बन्धमा सम्भावित समस्या बुझ्न मद्दत मिल्छ ।’

    ‘महामारी होस् वा नहोस् सम्बन्धमा नजिक यत्तिकै भइँदैन । केही शर्त यस्ता छन् जसले सम्बन्धलाई अरुको तुलनामा बढी बलियो बनाउँछ,’ उनी भन्छिन् ।

    न्यू जर्सीमा बस्ने २५ वर्षका डेनियल रक कप्लिनले सम्बन्धको यो गहिराइलाई निकै सुक्ष्म ढङ्गले बुझाएका छन् । अघिल्लो वर्ष लकडाउनमा डेनियल आफ्नी प्रेमिकासँग करिब एक वर्षसम्म क्वारेन्टिनमा बसे । तर प्रेमिका आफ्नो परिवार भएठाउँ जाँदा यी दुई अलग्गिनुपर्यो । डेनियलका अनुसार प्रेमिकासँग जोडिइरहनका लागि गरिएको कडा मिहिनेतले उनीहरुलाई थप नजिक ल्याइदियो ।

    डेनियल भन्छन्, ‘यस्तो परिस्थितिमा तपाईंहरु सँगै बस्नुबाहेक अरु विकल्प रहँदैन । यसका कारण तपाईंको मनमा अनावश्यक विचार आउँदैन । जस्तै – के मेरो पार्टनरले मलाई साँच्चै नै मन पराउँछन् रु वा के मेरा पार्टनर मसँग बस्न चाहन्छन् रु क्वारेन्टिनमा बस्दा मलाई महसुस भयो कि हामी साँच्चै नै एक–अर्कासँग कुरा गरेर निकै खुसी हुन्छौं ।’

    त्रिनिदादको आइल्याण्डमा बस्ने २७ वर्षकी लतिफा लिवरपूल सात वर्षदेखि आफ्ना प्रेमीसँगै बसिरहेकी छिन् । उनले भनिन्, ‘महामारी अघि हामी दुई यात्रा र पार्टीमा आफ्नो समय व्यतित गर्दथ्यौं । तर लकडाउनले हामीलाई नयाँ ढङ्गले एक–अर्कालाई बुझ्ने मौका दियो । हामी दुबैले अचानक एक–अर्काको मनपर्ने टिभी शो सँगै बसेर हेर्ने मौका पायौं ।’

    लतिफाका अनुसार हामीले वास्तवमा एक अर्कालाई बुझ्न सुरु गरेका थियौं । उनले आफ्नो पार्टनरको एउटा मनपर्ने शोको कुरा गर्दै भनिन्, ‘उनले निकै उत्साहित भएर मलाई शोको ब्याकस्टोरी सुनाउने गर्दथे । यसमार्फत् मैले उनको बाल्यकालबारे पनि धेरै कुरा थाहा पाउने मौका पाएँ । ’

    लतिफाले आफूहरु पहिलाको तुलनामा बढी रोमान्टिक भएको र अली बढी नै इन्टिमेट हुन थालेको पनि बताइन् । मिनेसोटामा बस्ने ४५ वर्षका ग्लेन इर्विन फ्लोरेस भन्छन्, ‘म आफ्नी श्रीमतीसँग सधैं वाकमा जान्थेँ, यसका कारण उनलाई महसुस हुन्थ्यो कि म उसलाई कति केयर गर्छु । हामीबीच बढेको फिजिकल एक्टिभिटीले कठोर मुद्दामा खुलेर कुरा गर्न सहज बनाइदिएको थियो ।’

    फ्लोयेरले भने, ‘मैले रक्सीको लत छोडेको थिएँ । अब हामी एक–अर्कासँग समय बिताउन थालेको थियौं । एक अर्कालाई सुन्न थालेको थियौं । समय पछि एक–अर्कालाई समय नदिँदा हाम्रो सम्बन्ध निकै खराब भएको थियो । एकपटक त यस्तो समय आएको थियो जब हामीले म्यारिज काउन्सिलबारे सोच्न थालेका थियौं ।’

    शिकागोस्थित कपल्स थेरापिस्ट शेमियाह डेरिक भन्छिन्, ‘तनावका बीच पनि महामारीका कारण भएको लकडाउन र सामाजिक दुरीले दौडधुपयुक्त जीवनलाई बिराम दिने काम गरेको छ । मानिसहरु आफ्नो पार्टनरसँग गुणस्तरीय समय व्यतित गर्न थालेका छन् जुन यसअघि निकै कम देख्ने गरिन्थ्यो । यसले सम्बन्धमा थप घनिष्ठता पनि आएको छ । ’

    • #कोरोना महामारी
    • #यौनजीवन
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    जीवनशैली सम्बन्धि थप

    ३६ बर्ष अगाडी महाविर पुनका कल्पना, रेडियोमा समाचार सुनेर रकेटको चित्र, शिक्षकको तलबले रेडियो किन्न आँट आएन

    किन हामी डरलाग्दो सपना देख्छौं ? आखिर किन यस्तो हुन्छ ? डरलाग्दो कारण……

    राति ढिलो खाना खाँदा आउने ५ खतरा

    त्रिवेणी हत्याकाण्डकाे निन्दा,दाेषी उपर कार्वाही गर्न एमाले अनेमसंघ रुकुम पश्चिमकाे ध्यानाकर्षण

    पुरुषको खराब यौन स्वास्थ्यबारे जानकारी दिने यी चार लक्षण

    कसरी मिलाउने खानपानमा सन्तुलन

    ताजा समाचार
    १

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    २

    भरतपुर महानगर मेयरमा रेनु दाहाल भारीमतले विजयी

    ३

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    ४

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ५

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ६

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ७

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ८

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ९

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    १०

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    समाचार
    थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution