• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ ३, शनिबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / अन्तर्राष्ट्रिय
  • ९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कोरोनाको नयाँ प्रकारले बढायो संसारभरीको चिन्ता, डब्ल्यूएचओको नयाँ बयान

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ पौष ७, मंगलबार (३ हफ्ता अघि)

    बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाा प्रकारले संसारभरीको चिन्ता बढाइरहेको छ । थुप्रै देशले बेलायतमा यात्रा प्रतिबन्ध लगाइदिएको छ ।४० बढी देशले बेलायतबाट कसैलाई पनि आउन रोक लगाएको छ । यसैबीच युरोपेली संघले एक साझा नीति बनाउनेबारे छलफल गरिरहेको छ । डेनमार्कमा पनि कोरोनाको नयाँ प्रकार भेटिएको छ । तत्पश्चात् स्विडेनले डेनमार्कबाट यात्रा प्रतिबन्ध लगाइदिएको छ ।

    भाइरसको नयाँ स्टेन बढी संक्रामक छ तर यो बढी घातक छ भन्ने प्रमाण भने हालसम्म भेटिएको छैन । एकातिर बेलायतमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सूची बढ्दै छ भने अर्कोतर्फ विश्व स्वास्थ्य संगठनले नयाँ प्रकारको खतराको विषयमा महत्वपूर्ण कुरा गरेको छ ।

    डब्ल्यूएचओ इमर्जेन्सी चीफ माइक रायनले महामारीको फैलावटको क्रममा नयाँ स्ट्रेन भेटिनु सामान्य कुरा बताउँदै यो अनियन्त्रित भने नभएको बताएका छन् । जबकी आइतबार बेलायतका स्वास्थ्य सचिव म्याट हेनककले नयाँ प्रकारका लागि अनियन्त्रित शब्दको प्रयोग गरेका थिए ।

    थुप्रै देशले दक्षिणी अफ्रिकाबाट आउने मानिसहरुमाथि पनि प्रतिबन्ध लगाइरहेको छ । वास्तवमा त्यहाँ पनि भाइरसको अर्को एउटा भेरियेन्ट भेटिएको छ जुन बेलायतमा भेटिएको भेरियन्टभन्दा भिन्न छ । एजेन्सी

    • #corona virus
    • #COVID-19
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अन्तर्राष्ट्रिय सम्बन्धि थप

    कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

    रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ

    प्रतिनिधिसभा विघटनः संवैधानिक इजलासमा बहस जारी

    अतिरिक्त शुल्क लिने कलेजलाई कारवाही गर्न माग

    शान्ति मिसनमा भएको कुटपिटबारे सूचना चुहाउने सैनिक बर्खास्त

    पूर्व प्रधानन्यायाधीशहरुको निष्कर्ष प्रतिनिधिसभा विघटन असंवैधानिक

    ताजा समाचार
    १

    कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

    २

    रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ

    ३

    प्रतिनिधिसभा विघटनः संवैधानिक इजलासमा बहस जारी

    ४

    अतिरिक्त शुल्क लिने कलेजलाई कारवाही गर्न माग

    ५

    आफ्नो जीवनकालमा दस पटक चन्द्रमा ओहोरदोहोर गर्नसक्ने यो प्राणी

    ६

    शान्ति मिसनमा भएको कुटपिटबारे सूचना चुहाउने सैनिक बर्खास्त

    ७

    पूर्व प्रधानन्यायाधीशहरुको निष्कर्ष प्रतिनिधिसभा विघटन असंवैधानिक

    ८

    अब सेयर कारोबार गरेको तेस्रो दिन नै पैसा पाइने

    ९

    पाँच हजार २६९ परीक्षणमा ५५४ जनामा सङ्क्रमणको पुष्टि

    १०

    भारतमा बर्डफ्लु देखिएपछि नेपालमा उच्च सतर्कता

    समाचार
    थप

    कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

    रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ

    प्रतिनिधिसभा विघटनः संवैधानिक इजलासमा बहस जारी

    अतिरिक्त शुल्क लिने कलेजलाई कारवाही गर्न माग

    हाम्रो नजर
    थप

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    तिहारमा देउसी भैलो खेल्न नपाइने

    साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution