• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ १३, मंगलबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / देश/परदेश
  • १३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • इसेवा प्रयोगकर्ताहरुलाई पासवर्ड परिवर्तन गर्न कम्पनीको आग्रह

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ आश्विन २३, शुक्रबार (३ महिना अघि)

    काठमाडौं । विद्युतीय भूक्तानी सेवा प्रदायक कम्पनी ‘इसेवा’ले आफ्ना ग्राहकहरुलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । विभिन्न फिसिङ्ग स्केम डाटाहरुको प्रयोग गरी इसेवा प्रयोगकर्ताहरुको गोप्य सूचनामाथि अनधिकृत पहुँच स्थापना गरिएको सूचनाका आधारमा कम्पनीले सेवाग्राहीहरुलाई आफ्नो पासवर्ड परिवर्तन गर्न भनेको हो ।

    शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले इसेवा माथि फैलाएको हल्ला गलत र भ्रामक भएको भन्दै सो बारे कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘इसेवाका केही ग्राहकसँग सम्बन्धीत जानकारी सामाजिक संजालमा राखि इसेवा ह्याक भयो भन्दै गलत तथा भ्रामक जानकारी फैलाइएकोमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।

    विभिन्न फिसिङ्ग स्केम सञ्चालन गरी संकलन गरिएको डाटा सामाजिक संजाल तथा अन्य स्रोतहरुबाट उपलब्ध डाटाहरुको दुरुपयोग गरि केहि ग्राहकसँग सम्बन्धीत विवरणमा अनाधिकृत पहुँच स्थापना गरेको जानकारीमा आएकाले पूर्व सावधानिका लागि वेब ब्राउजरबाट इसेवा प्रयोग गर्ने ग्राहकलाई पासवर्ड परिवर्तन गर्न अनुरोध गरिसकेका छौं’ कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

    सोही विज्ञप्ति मार्फत कम्पनीले इसेवा इन्टरनेशनल अर्गनाइजेशन फर स्ट्यान्डर्डाइजेसन –आइएसओ २७००१ः २०१३ प्रमाणपत्र प्राप्त संस्था भएकोले सो संस्थाबाट प्रदान गरिने सेवा गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय हुने हुँदा ढुक्क हुन प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ ।

    तथापी बढ्दो साइबर सुरक्षाको चुनौतीलाई ध्यान दिँदै विशेष गरि आफ्नो पासवर्ड, ओटीपी लगायतका अन्य जानकारीहरु गोप्य राख्न र पासवर्ड बेला बेलामा परिवर्तन गर्न भने कम्पनीले सुल्झाएको छ ।

    • #eSewa
    • #इसेवा
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    देश/परदेश सम्बन्धि थप

    सातै प्रदेशमा पुग्यो कोरोना खोप

    फेरि भेटियो हात्तीपाइलेको जीवाणु

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    एनआरएनए विशेष महाधिवेशन हुँदै

    ताजा समाचार
    १

    सातै प्रदेशमा पुग्यो कोरोना खोप

    २

    फेरि भेटियो हात्तीपाइलेको जीवाणु

    ३

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    ४

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    ५

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    ६

    नेकपा विभाजनलाई आयोगले मान्यता दिएन पार्टी यथावत रहने निर्णय

    ७

    एनआरएनए विशेष महाधिवेशन हुँदै

    ८

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    ९

    ‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको गलत व्याख्या : ओली

    १०

    भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

    समाचार
    थप

    सातै प्रदेशमा पुग्यो कोरोना खोप

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    हाम्रो नजर
    थप

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    तिहारमा देउसी भैलो खेल्न नपाइने

    साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution