• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ चैत्र ३१, मंगलबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / अन्तर्राष्ट्रिय
  • १२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • खाने पानीमा पाइयाे मानिसको मस्तिष्क खाने जीवाणु

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ आश्विन ११, आईतबार (६ महिना अघि)

    अमेरिकाको टेक्सासमा खाने पानीको स्रोतमा मानिसको मस्तिष्क खाने जीवाणु पाइएको छ। पानीको स्रोतमा घातक जीवाणु पाइएपछि स्थानीय प्रशासनले टेक्सासको लेक ज्याक्सनका बासिन्दालाई धाराको पानी प्रयोग नगर्न सुझाव दिएको छ।

    नेगलेरिया फाउलेरी नामक मस्तिष्क खाने घातक जीवाणु पानीको स्रोतमा फैलिएको हुन सक्ने भन्दै स्थानीय खानेपानी वितरण निकायले लेक ज्याक्सनका झण्डै २७ हजार बासिन्दालाई धाराको पानी प्रयोग नगर्न भनेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

    नेगलेरिया फाउलेरी नाम गरेको अमिवा साधारणतया संक्रमित पानीको माध्यमबाट मानिसको नाक हुँदै प्रवेश गरेर मस्तिष्कमा जान्छ। सो अमिवाको संक्रमण घातक हुन्छ ।

    मस्तिष्क खाने अमिवाको संक्रमण अति न्यून रहेको छ, तर संक्रमण भएमा ज्यानै जाने जोखिम हुने भएकाले सचेत रहन स्थानीय प्रशासनले भनेको हो । अमेरिकामा सन् २००९ देखि २०१८ सम्म नेगलेरिया फाउलेरी अमिवाबाट संक्रमित हुनेको संख्या मात्रै ३४ थियो ।

    शुक्रबार टेक्सासका ८ बस्तीका बासिन्दालाई धाराको पानी ट्वाइलेट फ्लस गर्न बाहेक प्रयोग नगर्न प्रशासनले भनेको थियो । तर शनिबार अरु सात बस्तीमा सो निर्देशक हटाइयो, अहिले लेक ज्याक्सनका बासिन्दालाई मात्रै धाराको पानी प्रयोग नगर्न भनिएको हो ।

    पानीको स्रोतमा अमिवाको संक्रमण भए नभएको थाहा पाउनका लागि अनुसन्धान भइरहेको र त्यसको नतिजा नआउँदासम्म सावधानी अपनाउनु पर्ने टेक्सासको कमिसन अन इनभाइरोमेन्टल क्वालिटीले जनाएको छ ।

    नेगलेरिया फाउलेरी विश्वभर पाइन्छ । अमेरिकामा अधिकांश संक्रमण दक्षिणी राज्यहरुमा अमिवा युक्त पानीको स्रोतबाट फैलिएको पाइएको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सिडिसी० ले जनाएको छ । गएको जुलाईमा फ्लोरिडामा एक व्यक्तिमा अमिवाको संक्रमण पुष्टि भएको थियो।

    • #खाने पानीमा पाइयाे मानिसको मस्तिष्क खाने जीवाणु
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अन्तर्राष्ट्रिय सम्बन्धि थप

    दाङ बस दुर्घटनामाः मृतक दुईको सनाखत

    अमेरिकी संसद भवनमा आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु

    युवतीलाई जबरजस्ती अबिर दल्दा ग्याङ फाइट : भीरबाट लडाएर २ जनाको हत्या

    दक्षिणकालीको जङ्गलमा दुई युवाको शवः अनुसन्धानका लागि कुकुरहरु परिचालन

    अधिवक्ता रमेश बडाल नयाँ महान्यायाधिवक्ता

    पूर्ण खोप घोषणा बाँके जिल्ला

    ताजा समाचार
    १

    दाङ बस दुर्घटनामाः मृतक दुईको सनाखत

    २

    अमेरिकी संसद भवनमा आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु

    ३

    युवतीलाई जबरजस्ती अबिर दल्दा ग्याङ फाइट : भीरबाट लडाएर २ जनाको हत्या

    ४

    ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट,यसरी रिजल्ट हेर्नुहोस्

    ५

    दक्षिणकालीको जङ्गलमा दुई युवाको शवः अनुसन्धानका लागि कुकुरहरु परिचालन

    ६

    अधिवक्ता रमेश बडाल नयाँ महान्यायाधिवक्ता

    ७

    पूर्ण खोप घोषणा बाँके जिल्ला

    ८

    खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म

    ९

    ७७ वटै जिल्लामा मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु हुँदै

    १०

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० मिलियन डलरको बण्ड ल्याउने, लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने

    समाचार
    थप

    दाङ बस दुर्घटनामाः मृतक दुईको सनाखत

    युवतीलाई जबरजस्ती अबिर दल्दा ग्याङ फाइट : भीरबाट लडाएर २ जनाको हत्या

    ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट,यसरी रिजल्ट हेर्नुहोस्

    दक्षिणकालीको जङ्गलमा दुई युवाको शवः अनुसन्धानका लागि कुकुरहरु परिचालन

    हाम्रो नजर
    थप

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution