आज भदौ २१ गते आइतबार । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलको खरिद दर ११६.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ११६.८९ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिद दर १३९.२३ रुपैयाँ रहेको छ भने बिक्रीदर १३९.९५ रुपैयाँ रहेको छ । बेलायतको पाउन्ड स्टर्लिङको खरिद दर १५६.४० रुपैयाँ र बिक्री दर १५७.२० रुपैयाँ रहेको छ ।
यता, अस्ट्रेलियन डलरको खरिद दर ८५.८१ रुपैयाँ रहँदा बिक्री दर ८६.२५ रहेको छ । साउदीको रियालको खरिद दर ३१.०१ रुपैयाँ रहेको छ भने बिक्रीदर ३१.१७ रुपैयाँ रहेको छ । उता, मलेसियाको रिंगिटको खरिद दर २८.०७ रुपैयाँ रहेको छ भने बिक्रीदर २८.२२ रुपैयाँ रहेको छ ।