• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ भाद्र १, बुधबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / अन्तर्राष्ट्रिय
  • ४८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आइफोन १२ भारतमा बन्ने, १२ मेगापिक्सेलको मुख्य क्यामरा कति पर्ला मूल्य ?

  • हाम्रो नजर
  • आइफोन १२
    प्रकाशित मिति: २०७७ भाद्र १७, बुधबार (१ साल अघि)

    आइफोन प्रयोगकर्ताहरुले एप्पलको नयाँ संस्करण आइफोन १२ को व्यग्र प्रतिक्षा गरिरहेका छन् । आगामी सेप्टेम्बर १० मा एप्पलले आइफोन १२ सिरिज लञ्च गर्ने अनुमान गरिएको छ । आइफोन १२ को लुक्स तथा डिजाइनदेखि क्यामरालगायतका विभिन्न फिचर्सका बारेमा केही समय यता सञ्चार माध्यमहरुले अनेक खुलासा गरिरहेका छन् । केही समयअघि सार्वजनिक भएको एउटा समाचारमा आइफोन १२ को संस्करणमा ६४ मेगापिकृसेलको प्राइमरी क्यामरा रहने दाबी गरिएको थियो ।

    तर उक्त दाबीलाई खण्डन गर्दै पछिल्लोपटक एक नयाँ समाचार आएको छ जसले आसन्न आइफोनको धमाकेदार क्यामराको प्रतिक्षा गरिरहेका एप्पल फ्यानहरुलाई झट्का दिनसक्छ । त्यो के भने आइफोन १२ मा ६४ मेगापिक्सेलको नभई १२ मेगापिक्सेलको प्राइमरी क्यामरा सेन्सर हुनेछ ।

    सबै मोडेलमा १२ मेगापिक्सेल क्यामरा

    रिपोर्ट अनुसार आइफोन १२ सिरिजका सबै मोडेलहरुमा १२ मेगापिक्सेलकै मुख्य क्यामरा सेन्सर रहनेछ । रिपोर्टअनुसार एप्पलले पहिलोपल्ट आइफोन १२ भारतमा समेत उत्पादन गर्दैछ । आइफोनको उक्त मेड इन इण्डिया मोडेल भारतको बैंगलोरमा उत्पादन हुनेछ । बैंगलोरमा बन्ने आइफोन १२ सन् २०२१ को मध्यसम्ममा बजारमा आउने अनुमान गरिएको छ ।

    कति पर्ला मूल्य ?

    हालैको एक रिपोर्टअनुसार आइफोन १२ सिरिजको मूल्य ७ सय देखि १२ सय डलर सम्म पर्नेछ । यसको अर्थ आइफोन १२ को सबैभन्दा महंगो मोडेल समेत आइफोन ११ भन्दा सस्तो हुनेछ । आइफोन १२ सिरिजमा आइफोन १२, १२ म्याक्स, १२ प्रो र १२ प्रो म्याक्स गरी विभिन्न ४ वटा मोडेल आउने बताइएको छ । यद्यपि नाम त्यहीँ नै रहन्छ भन्ने अहिलेसम्म एप्पलको तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन ।

    एक रिपोर्टअनुसार आइफोन १२ प्रो को डिजाइन धेरै हदसम्म आइफोन फाइभबाट प्रभावित हुनेछ । आइफोन १२ फाइभ जी मोडेलमा आउने अपेक्षा गरिएको छ । एजेन्सी

    • #१२ मेगापिक्सेलको मुख्य क्यामरा कति पर्ला मूल्य ?
    • #आइफोन १२ भारतमा बन्ने
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अन्तर्राष्ट्रिय सम्बन्धि थप

    पुटिनले रासायनिक र जैविक हतियार प्रयोग गर्न सक्छन् : बाइडेन

    चीनमा हवाईजहाज दुर्घटना : बोइङ ७३७ मोडलका सबै जहाज ‘ग्राउन्डेड’

    युक्रेनी सैनिकको ब्यारेकमा रुसी मिसाइल, सुतिरहेका सैनिक ठूलो संख्यामा मारिएको आशंका

    ताइवान मामलाले अमेरिका र चीनबीच युद्धको खतरा

    साउदीको मक्का र मदिनाका दुई मस्जिद पूर्ण रुपमा खुल्दै – हट्यो सामाजिक दूरीको नियम

    भारतको किसान हत्याकाण्डमा गृह राज्यमन्त्रीको छोरा पक्राउ

    ताजा समाचार
    १

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    २

    भरतपुर महानगर मेयरमा रेनु दाहाल भारीमतले विजयी

    ३

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    ४

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ५

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ६

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ७

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ८

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ९

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    १०

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    समाचार
    थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution