• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ जेष्ठ ८, आईतबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / Breaking News
  • ३०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपालमा सोमवार ७४३ कोरोना संक्रमित थपिए, संक्रमणबाट ७ जनाको मृत्यु

  • हाम्रो नजर
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ भाद्र ८, सोमबार (१ साल अघि)

    काठमाडौं । पछिल्लो २४ घण्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । उनीहरुमध्ये १८ हजार ८ सय ६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ सय ७५ जना डिस्चार्ज भएका छन् ।

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । काठमाडौंका २ जना, सुनसरी, मोरङ, पर्सा, सिराहा, धनुषा र रुपन्देहीका एकएक जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ सय ६३ पुगेको छ ।

    मुटु, मिर्गौला र पित्तथैलीको समस्या लिएर २८ साउनमा अस्पताल भर्ना भएकी काठमाडौंको कागेश्वरी–९ की ४८ वर्षीया महिलाको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनी अस्पताल भर्ना हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    काठमाडौंकी ७४ वर्षीय कोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी भदौ ६ गते अस्पताल भर्ना भएका थिए ।
    मोरङको विराटनगर–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । आइतबार कोरोना पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि त्यही दिन अस्पताल भर्ना भएका थिए ।

    पर्साको बिन्दबासिनी गाउँपालिका–३ की ७० वर्षीया बुद्धाको मृत्यु भएको छ । क्षयरोगबाट पीडित उनलाई श्वासप्रश्वासमा समस्या भएपछि शनिबार नारायणी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना पुष्टि भएपछि नारयणीकै आईसीयूमा सारिएको थियो ।

    सिराहाका २२ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । श्वास प्रश्वासको समस्या लिएर २ भदौमा भर्ना भएका उनको संक्रमण पुष्टिपछि आईसीयूमा उपचार भइरहेको थियो ।

    धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनी साउन २५ गते अस्पताल भर्ना भएका थिए ।
    रुपन्देही, बटवलका ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृत्यु भएको छ । उनी मिर्गौला रोगबाट पीडित थिए ।

     

    • #(कोभिड–१९)
    • #corona virus
    • #COVID-19
    • #vaccine#corona virus
    • #अस्पतालमा भर्ना
    • #नेपालमा सोमवार ७४३ कोरोना संक्रमित थपिए
    • #संक्रमणबाट ७ जनाको मृत्यु
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ताजा समाचार
    १

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    २

    (Untitled)

    ३

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ४

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ५

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ६

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ७

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ८

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    ९

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    १०

    निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता

    समाचार
    थप

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    चैत १६ मा १८ लाख कित्ता भन्दा धेरै आईपीओ  निष्कासन हुदै

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution