• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ फागुन २२, शनिबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / देश/परदेश
  • १०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कतारको नासर अल अली कम्पनीद्वारा ४ नेपाली कामदारलाई २० लाख इनाम

  • हाम्रो नजर
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ श्रावण ३०, शुक्रबार (६ महिना अघि)

    काठमाडौँ । कतारको बहुप्रतिष्ठित एवं आइओएस प्रमाणित कम्पनी नासर अल अली एन्टरप्राइजेजले आफ्ना चार नेपाली कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत नेपालीहरुमा अबीर बहादुर राई, पञ्चे राई, छिरिंग राई र दशरथ मुसहर रहेका छन् । कम्पनीले उनीहरुलाई १० वर्ष लामो सेवा गरेकोमा जनही १५ हजार कतारी रियाल ९करिब पाँच लाख रुपैयाँ० प्रदान गरी सम्मानित गरेरो हो । नासर अली अल अली, कम्पनीका मालिक नासर अली अल अलीले एक कार्यक्रमकाबीच ती कर्मचारीहरुलाई नगद इनाम हस्तान्तरण गरे ।

    नेपाली कर्मचारीहरुलाई पुरस्कार बितरण गर्दै कम्पनीका मालिक अलीले १० बर्षको सेवामा वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा योगदान पुर्याउने कामदारलाइ पुरस्कृत गर्न पाउँदा आफुलाई गर्व लागेको बताए ।

    पुरस्कृत अबिर बहादुर राई, पञ्च राई, छिरिंग राई र दशरथ मुसहर नेपालको गरिब परिवारसँग सम्बन्धित छन । उनीहरु सन् २००९ मा नासर अल अली एन्टरप्राइजेज कम्पनीमा निर्माण श्रमिकका रूपमा आएका थिए र अहिले उनीहरु दक्ष कामदारका रुपमा कम्पनीमा कार्यरत रहेका छन् । अबिर बहादुर राई नासर अल अलीको कम्पनीमा काम गर्न पाउँदा आफुलाई भाग्यमानी महसुस गरेको अबिर बहादुर राईले बकाए । ‘म भाग्यशाली छु, सीप र आम्दानी जत्तिकै महत्त्वपूर्ण मेरो लागि यो कम्पनी पनि छ,’ अबीरले भने । यस्तै छिरिंग राईपनि नासर अल अलीको सराहना गर्छन र राम्रो रोजगारदाताको रूपमा स्वागत गर्दछन् ।

    पञ्च राईले आफुले पुरस्कारस्वरुप पाएको पैसा आफ्नो बच्चाहरूको शिक्षाको लागि प्रयोग गर्ने बताए । अर्को कर्मचारी दशरथ मुसहरले आफ्नो रोजगारदाता नासर अल अलीलाई आफ्नो सफलताको स्रोतका रूपमा राखेका छन्। सुरुमा उनले कतारमा दुई वर्ष काम गर्ने योजना गरेका थिए । उनी भन्छन्, ‘यो कम्पनीले प्रदान गरेको सेवा र सुविधा देखेर उनलाई कम्पनीमा बसिरहुँ जस्तो लाग्छ र १० वर्ष पार गर्दा पनि हिजो आएको जस्तै लाग्छ । एउटा परिवारका सदस्य जस्तै भएर काम गर्न पाउनु र भैपरी आउने समस्याहरुलाई कम्पनीले सहयोग गर्नु नै हाम्रो कम्पनीको सफलताको हाम्रो सफलताको श्रेणी हो । म यहाँ काम गर्न पाउँदा खुसी छु ।’ उनले यो कम्पनीमा काम गरेर आय र दक्षता चीज प्राप्त गरेको बताए ।

    त्यसैगरी नासर अल अली एन्टरप्राइजेज कम्पनीले एकै दिनमा नेपाल, भारतीय र बंगलादेशलगायत विभिन्न राष्ट्रियताका आफ्ना १० कर्मचारीहरूलाई जुलाई महिनामा आफ्नो कार्यस्थलमा उत्कृष्ट प्रदर्शनका लागि प्रत्येकलाई एक हजार कतारी रियालसहित पुरस्कृत गरेको समाचार कतारबाट शिवराज गौतमले शुक्रबारको मध्यान्ह दैनिकमा लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    देश/परदेश सम्बन्धि थप

    कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    राष्ट्रपतिबाट ४०१ कैदीबन्दीको कैद सजाय मिनाहा

    ताजा समाचार
    १

    कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

    २

    चीनमा २५० नयाँ अर्बपति थपिए

    ३

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    ४

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    ५

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    ६

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    ७

    राष्ट्रपतिबाट ४०१ कैदीबन्दीको कैद सजाय मिनाहा

    ८

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    ९

    सपना रोकामगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्नेत पक्राउ

    १०

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    समाचार
    थप

    कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    हाम्रो नजर
    थप

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution