• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ फागुन २२, शनिबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / जीवनशैली
  • १६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • झाडापखलामा जलवियोजनको जोखिम

  • हाम्रो नजर
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ श्रावण २३, शुक्रबार (७ महिना अघि)

    वर्षायाम छ । खानेकुरा चाडै सड्ने, गल्ने, संक्रमित हुने जोखिम रहन्छ । झिंगा, साङ्लाले समेत खानेकुरा दुषित बनाइदिन्छ । पिउने पानीको स्रोत पनि फोहोर हुनसक्छ । यसले गर्दा पेड गडबड हुने वा झाडापखला लाग्नसक्छ ।
    झाडापखला लाग्दैमा डराउनुपर्ने भन्ने हुँदैन । आरम, सरसफाई, पोषिलो खानपान, पर्याप्त पानीको सेवन आदिबाट सजिलै निको हुन्छ । तर, हप्तादिन भन्दा लामो समयसम्म निरन्तर झाडापखला लागेमा भने सर्तक हुनुपर्छ ।
    निरन्तर झाडापखला भएमा थप उपचारको खाँचो हुन्छ । यस्तो अवस्थामा लापरवाही गरिए जलबियोजन अर्थात शरीरमा पानीको मात्रा अभाव भएर जटिलता उत्पन्न गर्न सक्छ । यसले मृत्युसम्म हुने जोखिम रहन्छ ।

    झाडापखला हुँदा शरीरमा पानीको मात्रा कम हुँदै जान्छ । यो क्रम निरन्तर रहेमा जलबियोजन हुन्छ । जलबियोजन भएमा केही लक्षण देखापर्न थाल्छ । जस्तो कि, तिर्खा लागिरहन्छ, ओंठ मुख सुख्खा देखिन्छ । रुँदा आँखाबाट आँशु आउँदैन । आँखा भित्र गाडिन्छ । यस्तो अवस्थामा बिरामीले झर्को मान्ने, वेचैन हुने, शिथिल हुने जस्ता लक्षण देखिन्छन् ।

    त्यसैले झाडापखला लागेमा पर्याप्त सफा पानी वा झोल पदार्थ सेवन गर्नुपर्छ । सुपाच्य एवं पोषिलो खानेकुरा खानुपर्छ । जलबियोजन भएको स्थितिमा तुरुन्तै उपचार खोज्नुपर्छ । तर, अहिलेको प्रतिकुल अवस्थामा अस्पताल धाइरहन त्यती सजिलो छैन । त्यसैले कुनैपनि समस्या झेल्नुभन्दा सावधानी अपनाउनु नै उत्तम हुन्छ । झाडापखला लाग्नुमा हामीले खानपान र सरसफाईमा गरिने लापरवाही मूख्य कारण हो । त्यसैले झाडापखलाबाट बच्न निम्न उपाय अपनाउनुपर्छ ।

    कसरी बच्ने ?

    –खानामा ध्यान दिन जरुरी छ । ताजा, सुपाच्य खानेकुरा मात्र खानुपर्छ । बासी वा जथाभावी राखिएको खानाले पेट गडबड गराउँछ ।

    –सरसफाईमा पनि ध्यान दिनुपर्छ । दिसा गरेपछि राम्रोसँग साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ । त्यसैगरी खाना खानुअघि र पछि राम्ररी हात धुनुपर्छ ।

    –फलफुल तथा हरियो सागपातलाई राम्रोसँग पखालेर मात्र खाने गर्नुपर्छ । र, खानेकुरालाई जहिले पनि छोपेर राख्नुपर्छ ।

    –पानी राम्ररी उमालेर मात्र पिउनुपर्छ ।

    कस्तो अवस्थामा जोखिम हुन्छ ?

    – पटक पटक पातलो दिशा भएमा

    – राम्रोसँग पिउन र खान नसकेको अवस्थामा

    – निरन्तर वान्ता भएमा

    – ज्वरो आइरहेमा

    – अत्याधिक तिर्खा लाग्ने समस्या भएमा,

    – दिसामा रक्त देखिने लगायतको अवस्थामा

    उपचार विधि

    – जलबियोजन हुन नदिनको लागि नियमित रुपमा झोलिलो पदार्थको सेवन गराउनुपर्छ । झाडापखाला नथामिएसम्म यस्तो पदार्थ खुवाइराख्न जरुरी हुन्छ ।

    – प्रत्येक पटक पातलो दिशा गरेपछि, जीवनजल दिनुपर्छ । यसमा पनि ध्यान पु¥याउनुपर्छ । दुई देखि १० बर्षसम्मका लागि (१०० देखि २०० मि.लि, १० वर्ष भन्दा बढी उमेरकालाई बिरामीलाई आवश्यकताअनुसार जीवनजल दिनुपर्छ ।

    – झाडापखला लागेको बिरामीको उपचार भनेकै जलबियोजनबाट बचाउनु हो । जलवियोजन भएमा ज्यान नै जानसक्ने समस्या हुन्छ ।

    – झाडापखालाका विरामीलाई पुर्नजलिय उपचार नै सबैभन्दा महत्वपुर्ण हुन्छ । बिरामीलाई कसरी र कतिसम्म पुर्नजलिय उपचार गर्ने भन्ने कुरा बिरामीको शारीरिक अवस्था र जलवियोजनको स्थितिमा भर पर्छ ।onlinekhabar

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    जीवनशैली सम्बन्धि थप

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    देशभर १ लाख २८ हजारभन्दा बढीले लगाए कोरोना खोप

    नेपालमा कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदै

    सातै प्रदेशमा पुग्यो कोरोना खोप

    कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

    पाँच हजार २६९ परीक्षणमा ५५४ जनामा सङ्क्रमणको पुष्टि

    ताजा समाचार
    १

    कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

    २

    चीनमा २५० नयाँ अर्बपति थपिए

    ३

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    ४

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    ५

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    ६

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    ७

    राष्ट्रपतिबाट ४०१ कैदीबन्दीको कैद सजाय मिनाहा

    ८

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    ९

    सपना रोकामगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्नेत पक्राउ

    १०

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    समाचार
    थप

    कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    हाम्रो नजर
    थप

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution