• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ जेष्ठ ८, आईतबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / Breaking News
  • ९०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • अदालतको फैसलाविरुद्ध सडक प्रदर्शनः ‘न्यायाधीशलाई महाअभियोग’को नारा

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ श्रावण ९, शुक्रबार (१ साल अघि)

    काठमाडौँ । पत्नी हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले कैद सजायमा राहत दिएको विषय विवादमा तानिएको छ । राजनीतिक वृत्तदेखि लिएर सामाजिक सञ्जाल प्रयोगकर्ता, अधिकारकर्मीहरु लगायतले रञ्जन कोइरालाको सवालमा सर्वोच्च अदालतबाट भएको फैसलामा असन्तुष्टि जनाएका छन् । कोइरालाको सजाय घटाएर रिहा गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा प्रदर्शन सुरु भएको छ। शुक्रबार राजधानीमा पीडितपक्ष र अधिकारकर्मीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग लगाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्।

    सर्वोच्चले कटौती गरेर तोकेको ८ वर्ष ६ महिना कैद सजाय पूरा भइसकेका कारण रञ्जन कोइराला रिहा भएका छन् । सार्वजनिक रुपमा यद्यपि यसबारेको बहस अझ बढ्दै गएको छ । सामाजिक सञ्जालमा अधिकांशले सर्वोच्च अदालतबाट भएको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । कतिपयले त यस्तो फैसला गर्ने न्यायाधीशविरुद्ध महाभियोग लगाउन मागसमेत गरेका छन् ।

    अदालतको फैसलाविरुद्ध सडक प्रदर्शन : ‘न्यायाधीशलाई महाअभियोग’को नारा (फोटो फिचर)

    श्रीमतीको हत्या गर्ने कसुरदारलाई छोडेर न्यायलयले न्यायको उपहास गरेको भन्दै अधिकारकर्मीले अदालतको फैसलाविरुद्ध सडक प्रदर्शन गरेका हुन्। यस्तो फैसालाले न्यायलयप्रतिको आमआस्था र भरोसा धरमराएको चिन्ता नागरिकस्तरबाट व्यक्त भएको छ।

    ‘अदालतको चोला फेर्ने चोलेन्द्रलाई महाअभियोग, फैसला होइन न्याय चाहियो, चोलेन्द्र शम्शेर र तेजबहादुर केसीलाई महाअभियोग लगा, अदालतभित्रको एनजीओ करण बन्द गर’ लगायतका नारा लगाएर अधिकारकर्मीले प्रदर्शन गरेका हुन्।

    संविधानले आम नेपाली जनतामा न्यायको समान पहुँच होस् भन्ने उद्देश्यले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरेको छ । यद्यपि सर्वोच्च अदालतले पछिल्ला केही मुद्दामा गरेका फैसलामाथि कानुनका सामान्य विद्यार्थीहरुले समेत चित्त बुझाउन सकिरहेका छैनन् ।

    सवारी चालक अनुमतिपत्रसमेत नभएको व्यक्तिले चलाएको सवारी साधनको ठक्करबाट एक निर्दोष सर्वसाधारणको मृत्यु भएको सवालमा दुर्घटनामा संलग्न चालकलाई धरौटीमा रिहा गर्नु, सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाले पत्नीको हत्या गरेको पुष्टि भइसकेको र सर्वस्वसहित जन्मकैदको सजाय भइसकेको अवस्थामा उक्त सजाय कटौती गर्नु जस्ता केही फैसला पछिल्लो समय विवादमा तानिएका छन् । यस्ता फैसलाले स्वतन्त्र न्यायालय कतै स्वच्छन्द न्यायालयमा परिणत हुन लागेको त होइन भन्ने प्रश्न पनि उब्जाएको छ ।

    फोटो स्रोत :annapurnapost

    • #न्यायाधीशलाई महाअभियोग
    • #पूर्व डिआइजी रञ्जन कोइरा
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ताजा समाचार
    १

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    २

    (Untitled)

    ३

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ४

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ५

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ६

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ७

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ८

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    ९

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    १०

    निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता

    समाचार
    थप

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    चैत १६ मा १८ लाख कित्ता भन्दा धेरै आईपीओ  निष्कासन हुदै

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution