• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ भाद्र १, बुधबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / सुचना प्रविधि
  • २३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आउँदैछ इन्स्टाग्रामको ‘टिकटक’

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ श्रावण ५, सोमबार (२ साल अघि)

    भिडियो शेयरिङ एप टिकटकको चुलिँदो लोकपि्रयताले विश्वका दिग्गज प्रविधि कम्पनीहरुलाई लोभ्याएकै छ । पछिल्लो समय विवादित बनिरहेको चिनियाँ एप टिकटकको सिको गर्दै लोकप्रिय फो टो शेयरिङ एप इन्स्टाग्रामले आफ्नै ‘टिकटक’ ल्याउँदैछ ।

    शुक्रबार एक घोषणा गर्दै टिकटकले आफ्नो भिडियो शेयरिङ फिचर लञ्च गर्ने तयारी गरिरहेको खुलासा गरेको हो । इन्स्टाग्रामको उक्त भिडियो शेयरिङ सर्भिसको नाम ‘रील्स’ हुनेछ ।

    आगामी अगष्ट महिनामा अमेरिका तथा अन्य ५० वटा देशमा रील्स लञ्च हुनेछ । स्मरणरहोस् इन्स्टाग्रामले गत हप्ताबाट भारतमा रील्सको परीक्षण सुरु गरेको छ । भारतले टिकटकमाथि प्रतिबन्ध लगाएको परिप्रेक्षयमा इन्स्टाग्रामले भारतमै रील्सलाई परीक्षणका रुपमा सुरुआत गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

    फेसबुकका प्रवक्ताले भनेका छन्, ‘हामीहरु सदैव मानिसले के चाहन्छन् भन्ने कुरा हेर्दछौँ र प्रयोगकर्ताका अनुभूतिलाई उत्कृष्ट बनाउनका लागि नयाँ उन्नयन गर्दछौँ । मानिसहरुका चाहनलाई मध्यनजर गर्दै स्नाप, टिकटकलगायतका प्लाटर्फमहरु सिर्जना गरिए । तर त्यो काम हामीले ती प्लाटर्फमहरुले भन्दा इन्स्टाग्राममार्फत नयाँ ढंगले पूरा गर्न सक्दछौँ र हाम्रो समुदायको माग सम्बोधन गर्न सक्नेछौँ ।’

    इन्स्टाग्रामको भिडियो शेयरिङ फिचर रील्समा प्रयोगकर्ताहरुले १५ सेकेण्डको भिडियो रेकर्ड गर्न, इडिट गर्न, त्यसमा आफूलाई मनपर्ने संगीत तथा अडियो हालेर स्टोरिज तथा इन्स्टाग्रामको एक्सप्लोर फिचरमा अपलोड गर्न सक्नेछन् ।

    अन्य एपका विविध फिचरहरुको सिको गर्नमा इन्स्टाग्राम र यसको मातृ कम्पनी फेसबुक अगाडि छन् । सन् २०१६ मा फेसबुक तथा इन्स्टाग्रामले स्टोरीज फिचर लञ्च गरेका थिए जसमा प्रयोगकर्ताहरुले २४ घण्टामा आफैं हराउने सामग्री शेयर गर्न सक्दछन् ।

    इन्स्टाग्राममा यो फिचर निकै लोकपि्रय बन्यो र त्यसको ८ महिनामै इन्स्टाग्राम स्टोरिज फिचरका प्रयोगकर्ताको संख्याले स्नापच्याट प्रयोगकर्ताको संख्यालाई पछि पारेको थियो । सन् २०१८ मा त्यो संख्या दोब्बर बनेको थियो ।

    टिकटकको बढ्दो लोकपि्रयताको सिको गर्नेमा इन्स्टाग्राम मात्र एक्लो छैन । युट्युबले समेत आफ्नै टिकटक बनाउँदैछ, जसको नाम शर्टस् राखिएको छ । सन् २०२० को अन्त्यसम्ममा युट्यबुको शर्टस् सार्वजनिक गरिनेछ ।

    एजेन्सी

    • #TikTok
    • #इन्स्टाग्रामको ‘टिकटक’
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सुचना प्रविधि सम्बन्धि थप

    फेसबुक डाउन हुँदा मार्क जुकरबर्गको ७ खर्ब डुब्यो, अर्बपतीको सूचीबाट ओर्लिए

    एकसाथ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप खुलेन

    माइक्रोसफ्टले सार्वजनिक गर्यो विन्डोज ११, नयाँ के के फिचर थपिए ?

    सरकारले प्रदान गर्ने सबै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी ‘नागरिक एप’ सञ्चालनमा

    अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

    संस्कृत-नेपाली-अंग्रेजी शब्दकोशको एप सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

    ताजा समाचार
    १

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    २

    भरतपुर महानगर मेयरमा रेनु दाहाल भारीमतले विजयी

    ३

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    ४

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ५

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ६

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ७

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ८

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ९

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    १०

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    समाचार
    थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution