• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ १३, मंगलबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / Breaking News
  • १२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • एनआरएनए को ८३ औँ शाखाको रुपमा टर्कीलाई मान्यता

  • हाम्रो नजर
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ श्रावण ४, आईतबार (६ महिना अघि)

    लन्डन । विश्वभरी छरिएर रहेका नेपालीहरुको संगठन गैर आवासीय नेपाली संघले ८३ औँ शाखाको रुपमा टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । संघको विधान र एनआरएन ऐनले तोके अनुसारको कागजात समयमा पेश गर्न नसकेका कारण शाखा गठन प्रकृयामा केही ढिलाइ भएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछी टर्की नेपाली समाजका अध्यक्षसमेत रहेका उज्वल कुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा श्यामकला राई, मोहन थापा र तिला दाहाल रहेका छन् । महासचिवमा डा विनोद पौड्याल, सह–सचिवमा मोहम्मद जावेद, कोषाध्यक्षमा गीता लिम्बु र सह९कोषाध्यक्षमा नीमा छोटी शेर्पा रहेका छन् । यसैगरी युवा संयोजकमा मन्दिरा ओली खत्री र सुनिल पौडेल लगायत ७ जना सदस्यहरु पनि नवगठित समितिमा चयन भएका छन् । समितिको प्रवक्तामा विकास सुमन रहेका छन् । एनआरएनएका उपाध्यक्ष डा बद्री केसीको विशेष पहलमा टर्कीमा रहेका नेपालीहरुसँगको छलफलपछि समिति गठन प्रक्रियाले अन्तिम रुप लिएको हो ।

    गैर आवासीय नेपाली संघको टर्की शाखाको गठनसँगै त्यहाँ रहेका हजारौं नेपालीहरु लाभान्वित हुने बताइएको छ । कोरोनाका कारण टर्कीमा समस्यामा परेका नेपालीहरुको सहयोगका लागि विशेष पहल पहल गर्ने जिम्मा नवगठित समितिलाई दिइएको छ ।

    टर्कीमा वसोवास गर्ने नेपालीहरुको संख्या यकिन नभएपनि करिब ७ हजारको हाराहारीमा नेपालीहरु र्सहेका छन् । टर्कीमा अवैधानिक रुपमा वसोवास गर्ने नेपालीहरुको संख्या प्रशस्त भएको हुँदा उनीहरुको अवस्था झन् दयनीय रहेको छ । वैधानिक रुमा रहेकाहरु पनि कतिपय बेतलबी बिदामा बस्न बाध्य छन् भने धेरैले रोजगारी गुमाएर बसेका छन् । एनआरएनए आईसीसी र शान्ति नेपाली समाज बेलायतद्वारा त्यहाँका नेपालीहरुलाई सहयोग प्रदान गरिएको थियो । लामो समयसम्म बेरोजगार भएका कारण आफ्नो खर्च धान्न समस्यामा परेकालाई स्थानीय मनकारी व्यक्तिहरुले विभिन्न किसिमको सहयोग पुर्याएको प्रवक्ता विकास सुमनले जानकारी दिए । टर्कीमा हाल कोरोना संक्रमित कुनै पनि नेपाली नरहेको र ५ जना संक्रमित निको भएर घर फर्किसकेको पनि सुमनले बताएका छन् । टर्कीमा कोरोना संक्रमित एक नेपालीले भने आत्महत्या गरेका थिए ।

    टर्कीमा कुनै पनि कुटनीतिक निकायको व्यवस्था नभएको हुँदा त्यहाँको समस्याको बारेमा पाकिस्तानस्थित नेपाली राजदूतावासले हेर्दै आएको छ ।

    हाल विश्वमा फैलिएको महामारी कोरोना भाइरस ९कोभिड १९० का कारण संकटमा परेका टर्कीका थुप्रै नेपालीहरु टर्की शाखाको गठनपछी लाभान्वित हुने संघले बताएको छ । टर्कीमा कोरोना भाइरसका कारण ५ हजार ४ सय ७५ जनाले ज्यान गुमाइसकेका छन् । तेस्तै कोरोनाबाट २ लाख १८ हजार भन्दा बढी व्यक्तिहरु संक्रमित भएका छन् ।ratopati

    • #एनआरएनए को ८३ औँ शाखाको रुपमा टर्कीलाई मान्यता
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    फेरि भेटियो हात्तीपाइलेको जीवाणु

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    एनआरएनए विशेष महाधिवेशन हुँदै

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    ताजा समाचार
    १

    फेरि भेटियो हात्तीपाइलेको जीवाणु

    २

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    ३

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    ४

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    ५

    नेकपा विभाजनलाई आयोगले मान्यता दिएन पार्टी यथावत रहने निर्णय

    ६

    एनआरएनए विशेष महाधिवेशन हुँदै

    ७

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    ८

    ‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको गलत व्याख्या : ओली

    ९

    भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

    १०

    रुकुम पश्चिमको प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

    समाचार
    थप

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    एनआरएनए विशेष महाधिवेशन हुँदै

    हाम्रो नजर
    थप

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    तिहारमा देउसी भैलो खेल्न नपाइने

    साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution