• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ चैत्र ३१, मंगलबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / खेलकुद
  • १३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ श्रावण ४, आईतबार (८ महिना अघि)

    काठ्माडौँ ।म्यान्चेस्टर सिटीलाई स्तब्ध बनाउँदै आर्सनल एफए कपको फाइनलमा पुगेको छ । सिटीलाई २–० गोलअन्तरले पराजित गर्दै आर्सनल कीर्तिमानी २१ पटक यस प्रतियोगिताको फाइनलमा पुगेको छ । आर्सनलले हालसम्म यो प्रतियोगिता सर्वाधिक १३ पटक जितेको छ ।

    खेलमा पिएरे एमरिक आउबामियाङ नायक बने । आर्सनलका लागि दुवै गोल उनले गरे । खेलको १९ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाएका आउबामियाङले ७१ औँ मिनेटमा अर्को गोल थप्दै आर्सनलको जीत सुनिश्चित गरे ।

    खेलको दोस्रो हाफमा सिटीले खेलमा नियन्त्रण बनाए पनि गोलका लागि थुपै अवसरहरु गुमाउन पुगेको थियो । सिटी घरेलु कप प्रतियोगिताबाट बाहिरिएको सन् २०१८ पछि पहिलो पटक हो ।

    यता, आर्सनलले पछिल्ला ६ पटक साबिक विजेता टोलीलाई प्रतियोगितामा हराउँदै आइरहेको छ । अब आर्सनलले फाइनलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडबीचको विजेतासँग अगस्त १ मा हुने फाइनलमा भिड्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    खेलकुद सम्बन्धि थप

    भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

    चर्चित फुटबलर डिएगो म्याराडोनाको निधन

    बंगलादेश पुगेका एक जना नेपाली फुटबल खेलाडीलाई कोरोना

    विवाहोत्तर सम्बन्धका कारण जापानी विश्व च्याम्पियन पौडीवाज निलम्बित

    हैदरावादलाई ७ विकेटले हराउदै कोलकाताको जित

    माउन्टेन ड्यूद्वारा ‘पब्जी मोबाइल’सँग हातेमालो

    ताजा समाचार
    १

    दाङ बस दुर्घटनामाः मृतक दुईको सनाखत

    २

    अमेरिकी संसद भवनमा आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु

    ३

    युवतीलाई जबरजस्ती अबिर दल्दा ग्याङ फाइट : भीरबाट लडाएर २ जनाको हत्या

    ४

    ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट,यसरी रिजल्ट हेर्नुहोस्

    ५

    दक्षिणकालीको जङ्गलमा दुई युवाको शवः अनुसन्धानका लागि कुकुरहरु परिचालन

    ६

    अधिवक्ता रमेश बडाल नयाँ महान्यायाधिवक्ता

    ७

    पूर्ण खोप घोषणा बाँके जिल्ला

    ८

    खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म

    ९

    ७७ वटै जिल्लामा मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु हुँदै

    १०

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० मिलियन डलरको बण्ड ल्याउने, लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने

    समाचार
    थप

    दाङ बस दुर्घटनामाः मृतक दुईको सनाखत

    युवतीलाई जबरजस्ती अबिर दल्दा ग्याङ फाइट : भीरबाट लडाएर २ जनाको हत्या

    ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट,यसरी रिजल्ट हेर्नुहोस्

    दक्षिणकालीको जङ्गलमा दुई युवाको शवः अनुसन्धानका लागि कुकुरहरु परिचालन

    हाम्रो नजर
    थप

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution