• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ १३, मंगलबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / देश/परदेश
  • ८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • रोजगारी खोस्ने कम्पनीलाई सहुलियतपूर्ण कर्जा नदिन अर्थ समितिको निर्देशन

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ श्रावण २, शुक्रबार (६ महिना अघि)

    काठमाडौं । अर्थ समितिले कर्मचारीको जागिर खोस्ने कम्पनीलाई सस्तो ब्याजदरको ऋण नदिन राष्ट्र बैंकलाई निर्देशन दिएको छ । शुक्रबारको बैठकपछि मौद्रिक नीतिको सम्बन्धमा नेपाल राष्ट्र बैंकले समेट्नुपर्ने विषय भन्दै त्यस्तो निर्देशन दिएको हो । समितिले कोरोना प्रभावित अन्य व्यवसायहरुलाई भने ५ प्रतिशतको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

    समितिले दिएको निर्देशनमा घरेलु, साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको भुक्तानी, व्यवसाय सञ्चालन लगायत कोभिडको कारणले संकटग्रस्त भएका सबै क्षेत्रलाई समेट्नेगरी ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन बजेटमा उल्लेख भएको ५० अर्बको कोष यथाशीघ्र खडा गरी प्रभावकारी रुपका कार्यान्वयनमा ल्याउन र उक्त सहुलियतपूर्ण कर्जाको सुविधाबाट रोजगारी खोस्ने व्यवसायीहरुलाई वञ्चित गर्न भनिएको हो ।

    त्यस्तै, समितिले बजेटले घोषणा गरेको राहत तथा सुविधा राष्ट्र बैंकमार्फत् कार्यान्वयन गर्नुपर्ने १ खर्बको पुनकर्जा सुविधाहरुको कार्यान्वयन गर्न, कोभिड–१९ प्रभाव विश्लेषण गरी त्यसका आधारमा पुनर्कर्जाको व्यवस्था गर्न, बैंकहरुलाई मिलेमतोमा नभई बजारको आधारमा व्याजदर कायम हुने व्यवस्था गर्न, एकल ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउन, बैंक तथा वित्तीय संस्थाको प्रशासनिक खर्चको कटौती घटाउन, अवैधानिक बाटोबाट आउने रेमिट्यान्सलाई घटाउने व्यवस्था गर्न, ऋणपत्र तथा डेरिभेटिभको कारोबार दोस्रो बजारमा हुने व्यवस्था मिलाउन निर्देशन समेत दिएको छ ।

    त्यस्तै, खराब सम्पत्ति व्यवस्थापनका लागि व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी गठन गर्न, बैंकिङ क्षेत्रमा स्वार्थ बाझिने अवस्थाको अन्त्य गरी व्यक्तिगत हितभन्दा संस्थागत हितलाई ध्यान दिने वातावरण बनाउन समेत निर्देशन दिएको छ ।

    नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको छ । मौद्रिक नीतिको पूर्वसन्ध्यामा समितिले बैंकलाई यस्तो निर्देशन दिएको हो । यसअघि समितिले राष्ट्र बैंकका गभर्नर सहितका अधिकारीहरुलाई समितिमै बोलाएर छलफल समेत गरेको थियो ।

    यस्तो छ समितिको निर्देशन :

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    देश/परदेश सम्बन्धि थप

    सातै प्रदेशमा पुग्यो कोरोना खोप

    फेरि भेटियो हात्तीपाइलेको जीवाणु

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    नेकपा विभाजनलाई आयोगले मान्यता दिएन पार्टी यथावत रहने निर्णय

    ताजा समाचार
    १

    सातै प्रदेशमा पुग्यो कोरोना खोप

    २

    फेरि भेटियो हात्तीपाइलेको जीवाणु

    ३

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    ४

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    ५

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    ६

    नेकपा विभाजनलाई आयोगले मान्यता दिएन पार्टी यथावत रहने निर्णय

    ७

    एनआरएनए विशेष महाधिवेशन हुँदै

    ८

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    ९

    ‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको गलत व्याख्या : ओली

    १०

    भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

    समाचार
    थप

    सातै प्रदेशमा पुग्यो कोरोना खोप

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    हाम्रो नजर
    थप

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    तिहारमा देउसी भैलो खेल्न नपाइने

    साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution