• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ १३, मंगलबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / गण्डकी
  • १७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • पोखरा पहिरो अपडेट : दुई स्थानमा पहिरो, ५ जनाको मृत्यु

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ अषाढ २६, शुक्रबार (६ महिना अघि)

    पोखरा । पोखराका दुई स्थानमा पहिरो जाँदा ५ जनाले ज्यान गुमाएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–१८ सराङकोट र वडा नम्बर २५ हेम्जामा पहिरो जाँदा ५ जनाको ज्यान गएको हो भने भने ९ घाइते भएका छन्

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सराङकोटको गोठादीमा अन्दाजी २ः४५ बजे टंकबहादुर थापाको घरमाथि खसेको थियो । पहिरोमा परि घरमुली ५० वर्षीय टंकबहादुर थापा र उनकी श्रीमती ४५ वर्षीया सोममाया थापाको मृत्यु हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले दिएको जानकारी अनुसार पहिरोमा परि ६ वर्षीय नाती सुवान थापाको पनि मृत्यु भएको छ ।

    यसैगरी टंककी साली दमौली घर भएकी सरस्वती श्रेष्ठ घाइते छिन् । उनका दुई छोरा वर्ष ८ का शीतल श्रेष्ठ र वर्ष १० का सन्देश श्रेष्ठ मध्ये एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । यद्यपि, कुन शीतल हुन र कुन सन्देश हुन चिन्ने मान्छे नभएकाले यकिन भइसकेको छैन । सोही घटनामा परी छिमेकी ११ वर्षीया इशिका थापाको पनि ज्यान गएको छ ।

    घटनामा टंक थापाकी छोरी २२ वर्षीय छोरीको खुट्टा भाँचिएको छ भने १८ बर्षकी छोरी आशा थापा घाइते छिन् । दुवै जनाको अहिले मनिपाल अस्पतालमा उपचार भइरहेको छ । ५ वर्षीया पिरिषा थापालाई पनि टाउकोमा चोट लागेको छ ।

    यसैगरि थापाका छिमेकी १९ वर्षका अनिश तामाङ, १९ का रशी थापा, १९ कै रश्मी थापा घाइते छन् । उनीहरुको मनिपाल अस्पतालमा उपचार भइरहेको छ ।

    यसैगरि, पोखरा २५ हेम्जा मेलबोटमा पहिरो जाँदा ७० वर्षीय हिमकली अधिकारीको ज्यान गएको छ । घरका अन्य सदस्य भने सकुशल नै छन् । छोरा ३२ वर्षीय रामचन्द्र अधिकारी र श्रीमती २६ वर्षीय दीपा अधिकारी छिमेकीको घरमा सुतेकाले जोगिएको डिएसपी हमालले जानकारी दिए । पहिरोमा ३ बाख्रा पनि पुरिएका छन् ।

    • #पोखरा
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    गण्डकी सम्बन्धि थप

    सातै प्रदेशमा पुग्यो कोरोना खोप

    फेरि भेटियो हात्तीपाइलेको जीवाणु

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    नेकपा विभाजनलाई आयोगले मान्यता दिएन पार्टी यथावत रहने निर्णय

    ताजा समाचार
    १

    सातै प्रदेशमा पुग्यो कोरोना खोप

    २

    फेरि भेटियो हात्तीपाइलेको जीवाणु

    ३

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    ४

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    ५

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    ६

    नेकपा विभाजनलाई आयोगले मान्यता दिएन पार्टी यथावत रहने निर्णय

    ७

    एनआरएनए विशेष महाधिवेशन हुँदै

    ८

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    ९

    ‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको गलत व्याख्या : ओली

    १०

    भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

    समाचार
    थप

    सातै प्रदेशमा पुग्यो कोरोना खोप

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    हाम्रो नजर
    थप

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    तिहारमा देउसी भैलो खेल्न नपाइने

    साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution