• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ जेष्ठ ८, आईतबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / अन्तरवार्ता
  • ५०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • चीनद्वारा अमेरिकी अनुसन्धान अस्वीकार

  • हाम्रो नजर
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ जेष्ठ ३०, शुक्रबार (१ साल अघि)

    एजेन्सी । चिनियाँ सरकारले अमेरिकी अनुसन्धानकर्ताहरुले कोरोनाको उत्पतिसम्बन्धी गरेको प्रारम्भिक अनुसन्धानलाई अस्वीकार गरेको छ । अमेरिकी अनुसन्धाकर्ताहरुले कोभिड–१९ (कोरोना) चिनियाँ शहर उहानबाट फैलिएको संकेत दिएका थिए । जहाँ सन् २०१९ अगष्टमै यसको पहिलो मामला बाहिर आएको थियो । उक्त अनुसन्धान हावर्ड विश्वविद्यालय र बोस्टन विश्वविद्यालयका विज्ञहरुद्वारा गरिएको थियो ।जुन अनुसन्धान उनीहरुले उतारेको तस्बिरहरुको आधारमा तयार पारिएको छ । जसमा उहानका अस्पतालका पार्किङ स्थलहरुलाई देखाइएको छ ।

    अनुसन्धानको अर्को आधार चीनको सर्च इन्जिनलाई पनि बनाइएको छ । चीनको विदेश मन्त्रालयले यो अनुसन्धान बिल्कूल निराधार भनेको छ । मन्त्रालयले भनेको छ, ‘त्यहाँ धेरै त्रुटीहरु छन्, यसको उद्देश्य चीनको विरुद्ध वातावरण सिर्जना गर्नु हो ।’ उक्त अनुसन्धानमा अमेरिकासँगै विश्वका अन्य केही देशहरुमा चीनले कोरोना महामारी कसरी फैलायो भन्ने आरोप समेत लगाइएको छ । तर उक्त दाबीको बारेमा कुनै ठोस र पारदर्शिता भने देखाउन सकेको छैन ।

    • #(कोभिड–१९)
    • #चीनद्वारा अमेरिकी अनुसन्धान अस्वीकार
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अन्तरवार्ता सम्बन्धि थप

    ट्रम्पको चुनावी सभा यसै महिनाबाट शुरु हुने

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

    वीरगञ्जको अस्पतालबाट दुई कोरोना संक्रमित भागे

    ताजा समाचार
    १

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    २

    (Untitled)

    ३

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ४

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ५

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ६

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ७

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ८

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    ९

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    १०

    निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता

    समाचार
    थप

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    चैत १६ मा १८ लाख कित्ता भन्दा धेरै आईपीओ  निष्कासन हुदै

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution