• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ १०, शनिबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / कर्णाली
  • २३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कर्णालीमा कोरोना संक्रमितको संख्या थपिँदै, मन्त्रीले पठाएका विशेषज्ञ डाक्टर खोज्दै सांसद

  • हाम्रो नजर
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ जेष्ठ २७, मंगलबार (७ महिना अघि)

    सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या थपिँदै ६ सय ७१ जना पुगिसकेको छ । तर, कोरोना महामारी रोकथाम तथा उपचारका लागि न पर्याप्त विशेषज्ञ चिकित्सक छन्, न स्वास्थ्य सामग्री र बजेट नै । कर्णाली प्रदेशको सुर्खेत जिल्लाबाट निर्वाचित सांसद नवराज महतरा हाल संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री छन् । कर्णालीका सरोकारवालाले आफ्नै प्रदेशको राज्यमन्त्री हुँदा पनि कोरोना महामारी रोकथाममा केन्द्र सरकारको सहयोग पाउन नसकेको गुनासो गरेका छन् ।
    कर्णालीमा कोरोना महामारी नफैलँदै आफ्नो निर्वाचन क्षेत्र सुर्खेत क्षेत्र नम्बर २ मा आई मास्की र सेनिटाइजर बाँडेका उनी अहिले गुमनामजस्तै छन् । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल राज्यमन्त्री रावतलाई कर्णालीको अवस्थाबारे पटक–पटक अवगत गराउँदा पनि कुनै सुनुवाई नभएको बताउँछन् ।

    ‘आवश्यक पीसीआर मेसिन र विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीको टिम कर्णालीमा पठाइदिन हामीले पटक–पटक अनुरोध गरेका छौं । तर, न त राज्यमन्त्रीले सुन्नुहुन्छ । न त केन्द्रले नै सुन्छ’ उनले भने । कर्णालीका कोरोना संक्रमित बढी देखिएको दैलेख, सुर्खेत, सल्यान लगायतका जिल्लामा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको अभाव छ । दैलेखबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद धर्मराज रेग्मीले राज्यमन्त्रीले कर्णालीमा १८ जना विशेषज्ञ डाक्टर पठाएको जानकारी आफूले पाएको भन्दै मंगलबार प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा ती डाक्टर कता छन् भनी प्रश्न गरे ।

    तर, प्रदेशमन्त्री दल रावलले त्यसबारे आफूलाई जानकारी नै नभएको बताए । ‘केन्द्रबाट आउने डाक्टरहरु हाम्रो मन्त्रालयको सम्पर्कमा आउनुपर्छ, आउँछन्, तर अहिलेसम्म त्यस्ता एकजना पनि कर्णालीमा डाक्टर आएका छैनन्’ उनले भने । यस विषयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतसँग जिज्ञासा राख्दा उनले कर्णालीमा विशेषज्ञ चिकित्सक पठाउने कुरा भएको तर उनीहरु गएको वा नगएको जानकारी नभएको जवाफ दिए । ‘कर्णालीमा विशेषज्ञ डाक्टर पठाउने कुरा पहिले नै भएको हो । तर डाक्टर गए नगएको ठ्याक्कै जानकार छैन ।

    उपेक्षामा कर्णाली

    अरु ६ वटै प्रदेशमा कोरोना भाइरस संक्रमण भइसक्दा पनि कर्णालीमा एक जना पनि संक्रमित थिएनन् । तर, अहिले धेरै कोरोना संक्रमित भएको प्रदेशमा कर्णाली परिसकेको छ । क्वारेन्टिनस्थल व्यवस्थित नहुँदा यहाँका क्वारेन्टिनबाटै रोग फैलिने चिन्ता छ । आइसोलेसन बेडको अभावमा संक्रमितलाई पनि अन्य व्यक्तिसँगै क्वारेन्टिनमा राखिएको छ ।

    पीसीआर मेसिन धेरै क्षमताको नहुँदा हजारौं स्वाबहरु प्रयोगशालामा थुप्रिएका छन् । हालसम्म संक्रमणकै कारण तीनजनाले ज्यान गुमाइसकेका छन । आवश्यक विशेषज्ञ चिकित्सक र स्वास्थ्य पुर्वाधार नहुँदा कर्णालीलाई यही संख्या थेगिनसक्नु छ । तर, कर्णालीमा संघीय सरकारको उपस्थितिको आभास छैन । कर्णालीका प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही भन्छन् ‘केन्द्रले फेरि कर्णालीलाई उपेक्षा गरेको छ । कर्णाली जतिसुकै कराए पनि न त सुन्छ, न केही जवाफ दिन्छ ।’

    संक्रमित क्षेत्रमा विशेषज्ञ चिकित्सक पठाउन निर्देशन

    कर्णालीका कोरोना संक्रमित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी पठाउन विधायन तथा प्रदेश मामिला समितिले प्रदेश सरकारलाई निर्देशन दिएको छ । कोरोना संक्रमित बढी देखिएको दैलेख, सुर्खेत र सल्यान लगायतका जिल्लामा संक्रमित अनुसार विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी पठाई जनशक्ति र स्वास्थ्य पूर्वाधारको अभाव हुन नदिन समितिले सरकारलाई निर्देशन दिएको हो ।
    समितिकी सचिव शर्मिला विश्वकर्माका अनुसार समितिले परीक्षणको दायरा बढाउन, परीक्षण तीब्र बनाउन र सम्भावित जोखिमलाई न्यूनीकरण गर्न प्रदेश सरकारलाई निर्देशन हो ।

    • #कर्णाली प्रदेश
    • #कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या थपिँदै
    • #मन्त्रीले पठाएका विशेषज्ञ डाक्टर खोज्दै कर्णालीका सांसद
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    कर्णाली सम्बन्धि थप

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    ‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको गलत व्याख्या : ओली

    रुकुम पश्चिमको प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

    रोल्पामा एक महिलामाथि गोली प्रहार

    झापाबाट ब्राउन सुगरसहित चार जना पक्राउ

    कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

    ताजा समाचार
    १

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    २

    ‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको गलत व्याख्या : ओली

    ३

    भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

    ४

    रुकुम पश्चिमको प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

    ५

    रोल्पामा एक महिलामाथि गोली प्रहार

    ६

    झापाबाट ब्राउन सुगरसहित चार जना पक्राउ

    ७

    सरकारले प्रदान गर्ने सबै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी ‘नागरिक एप’ सञ्चालनमा

    ८

    कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

    ९

    रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ

    १०

    प्रतिनिधिसभा विघटनः संवैधानिक इजलासमा बहस जारी

    समाचार
    थप

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    ‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको गलत व्याख्या : ओली

    भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

    रुकुम पश्चिमको प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

    हाम्रो नजर
    थप

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    तिहारमा देउसी भैलो खेल्न नपाइने

    साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution