• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ भाद्र १, बुधबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / सुचना प्रविधि
  • ३३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गुगल क्रोमका प्रयोगकर्तामाथि जासुसी

  • हाम्रो नजर
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ अषाढ ४, बिहिबार (२ साल अघि)

    काठमाडौं । गुगल क्रोमका प्रयोगकर्तामाथि तीन करोड २० लाखभन्दा बढी डाउनलोड भएको एक्सटेन्सनको माध्यमबाट जासुसी भएको खुलेको छ । अवेक सेक्युरिटीले गुगल क्रोमका प्रयोगकर्तामाथि भइरहेको जासुसी पत्ता लगाएको हो । गुगल क्रोमले आफ्नो ब्राउजरलाई यस्तो आक्रमणबाट बचाउन नसकेको शोधकर्ताहरुले बताएका छन् ।

    मेल, पेरोल र अन्य संवेदनशील कामका लागि प्रयोग गरिने ब्राउजरलाई अल्फाबेटले बचाउन नसकेको उनीहरुको भनाइ छ । गत महिना शोधकर्ताहरुले चेतावनी दिएसँगै अल्फाबेटको गुगलले आधिकारिक वेब स्टोरबाट ७० हानिकारक विज्ञापन (एड)हरु हटाएको थियो । गुगलका प्रवक्ता स्कट वेस्टओभरले वेब स्टोरमा रहेका एक्सटेक्सनहरुले आफ्नो नीति पालना नगरेको पाइएसँगै उनीहरुलाई हटाउँदै त्यस्ता एक्सटेन्सनहरुलाई आगामी दिनमा रोक्ने गरी प्रणालीमा पनि सुधार गरिएको बताएका छन् ।

    गुगल क्रोममा पाइने अधिकांश फ्रि एक्सटेन्सनहरुले प्रयोगकर्तालाई फरक फरक किसिमको फिचर्स दिने गरेका छन् । यसमध्ये धेरैजसो कुनै फाइललाई एक फरम्याटबाट अर्कोमा कन्भर्ट गर्ने फंगसन रहेको पाइएको थियो ।

    अहिले भएको साइबर आक्रमणमा भने एक्सटेन्सनको माध्यमबाट प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्रि र अन्य आन्तरिक सूचनाहरु चोरेको पाइएको छ । यस किसिमका सूचनाहरु राष्ट्रिय जासुसी तथा संगठित अपराधको लागि प्रयोग हुनसक्ने जानकारहरुले चेतावनी दिएका छन् ।

    अहिलेसम्म यो आक्रमणमा कसको हात थियो भन्ने खुलेको छैन । एक्सटेन्सन निर्माताहरुले गुगललाई एक्सटेन्सन पठाउँदा गलत कन्ट्याक्ट सूचना दिएको अवेक सेक्युरिटीले बताएको छ ।

    गुगलले भने अहिले भएको आक्रमण कसरी भयो भन्ने विषयमा कुनै जानकारी दिएको छैन । यसअघि पनि गुगल क्रोमबाट लाखौं प्रयोगकर्ताको सूचना चोरी भएको पाइएको थियो । (स्रोत : रोयटर्स)

    • #गुगल क्रोम
    • #सेक्युरिटी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सुचना प्रविधि सम्बन्धि थप

    फेसबुक डाउन हुँदा मार्क जुकरबर्गको ७ खर्ब डुब्यो, अर्बपतीको सूचीबाट ओर्लिए

    एकसाथ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप खुलेन

    माइक्रोसफ्टले सार्वजनिक गर्यो विन्डोज ११, नयाँ के के फिचर थपिए ?

    सरकारले प्रदान गर्ने सबै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी ‘नागरिक एप’ सञ्चालनमा

    अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

    संस्कृत-नेपाली-अंग्रेजी शब्दकोशको एप सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

    ताजा समाचार
    १

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    २

    भरतपुर महानगर मेयरमा रेनु दाहाल भारीमतले विजयी

    ३

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    ४

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ५

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ६

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ७

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ८

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ९

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    १०

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    समाचार
    थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution